
प्रधानमन्त्री प्रचण्डले सम्झिए स्व. गिरिजाबाबु, राष्ट्रपति नबनाएकामा निरन्तर पछुतो
काठमाडौं, असार १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ मंसिर २०६३ को शान्ति सम्झौतापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बाटो नबिराउन आग्रह गरिरहे पनि त्यसलाई बेवास्ता गरेकामा अहिले पनि पछुतो लागिरहने

गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबै नेतामा हुँदैन : डा. शशांक
काठमाडौं , असार १८ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गिरिजाप्रसाद कोइराला जस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै मात्र भेटिने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको १०० औं

वाम एकताको कुराबाट कांग्रेस तरंगित हुनुपर्दैन: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं , असार १८ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट कांग्रेस तरंगित हुननपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवससरमा सोमबार चावहिलस्थित जीपी कोइराला

राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन: महामन्त्री थापा
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका छन्। सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा भएको कार्यक्रमलाई

खुल्यो नारायणगढ–मुग्लिन सडक, दुईतर्फी यातायात सञ्चालन
काठमाडौं, असार १८ । पहिरो पन्छाएपछि नारायगढ–मुग्लिन सडक दुइतर्फी सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी खुलेको छ। इलाका प्रहरी कार्यालय (मुग्लिन) का अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः

काठमाडौंका विद्यालयको छात्रावृत्ति छनौट परीक्षा महानगरपालिका आफैंले गर्ने
काठमाडौं, असार १८ । काठमाडौं महानगरपालिका भित्रका विद्यालयबाट पाउने छात्रावृत्तिको परीक्षा महानगरपालिका आफैंले लिने भएको छ। महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं, असार १८ । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले

गरिबलाई होइन, हुनेखानेलाई कर लगाइएको हो: अर्थमन्त्री महत
काठमाडौं , असार १७ । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरेको बताएका छन्। आइतबार प्रतिनिधिसभामा छलफलका लागि पेस भएको आर्थिक विधेयक २०८०

नौ हजार पाँच सय ९० कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
काठमाडौं , असार १७ । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने

एसईईको नतिजा बुधबारभित्र सार्वजनिक गर्ने तयारी
काठमाडौं , असार १७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा यही साता निकाल्ने तयारी गरेको छ । त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर

विश्वकप प्लेअफ : नेपाललाई यूएईले दियो १८२ रनको लक्ष्य
काठमाडौं, असार १७ । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा यूएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ । हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर ब्याट्रिमा उत्रिएको यूएईले ४६ ओभर

प्रतिनिधिसभाबाट आर्थिक विधेयक वहुमतले पारित
काठमाडौं, असार १७ । प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त विधेयक
