
कारागारमा कैदी मृत्यु प्रकरणः शव बुझ्न परिवारले मानेनन्
काठमाडौं, साउन २५ । संखुुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा तिनका परिवारजनले शव बुझ्न मानेका छैनन्। प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न

सामाजिक सञ्जाल नियमनको गृहकार्य, अभिव्यक्ति स्वतन्त्रता खुम्चिने चिन्ता
काठमाडौं २५ साउन। सरकारले सामाजिक सञ्जालमा आउने अभिव्यक्ति, सामग्री र त्यसमार्फत हुने गतिविधिहरुलाई निगरानी गर्न छुट्टै कानुन निर्माणको गृहकार्य थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो कानुन निर्माणका

संसद्मा बार्गेनिङ : ओझेलमा जनसरोकारका विषय
काठमाडौं, साउन २५ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबार पनि संघीय संसद्का दुवै सदनका बैठक अवरुद्ध गर्यो । एक क्विन्टल सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग

विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
काठमाडौं , साउन २५ । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा बाढीपहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१

नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघ्यो, ७ जनाको मुत्यु
काठमाडौं , साउन २५ । नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म १० हजार

राष्ट्रपति आरिफ अल्वी द्वारा पाकिस्तानको संसद भंग
काठमाडौं, २५ श्रावण । पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् । पाकिस्तानको संसदको कार्यकाल यहि

उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत
काठमाडौँ– सरकारले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले चीनको कुनमिङ सहरमा साउन

गौर हत्याकाण्डको छानबिन गर्ने सहमतिपछि जसपालाई सरकार छाड्न दबाब
काठमाडौं, साउन २४ । २८ जनाको ज्यान जाने गरी भएको गौर हत्याकाण्डको १७ वर्षपछि छानबिन गर्ने सहमति भएपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको छ । मंगलबार सरकार र गौर हत्याकाण्ड संघर्ष

दुई जनाको नागरिकता रद्द गर्नेसहित यी हुन् मन्त्रिपरिषदका १८ निर्णय (सूचीसहित)
काठमाडौं, साउन २४ । सरकारले झूटो विवरण पेश गरी वंशजका आधारमा लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को साउन २३ गते बसेको बैठकले पर्सा र कास्कीबाट

ललिता निवास प्रकरणः आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं, साउन २४ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका २०

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं , साउन २४ । सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन- मन्त्रालय
काठमाडौं, साउन २४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने









