
नेपालमा चिनिया बैंकको सम्भावनाबारे महासंघका अध्यक्ष र राजदूतबीच छलफल
काठमाडौं, साउन २४ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनिया राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ । भेटमा नेपालमा चिनिया बैंक आउन सक्ने

कामु प्रधानन्यायाधीश श्रेष्ठले राखे संवैधानिक इजलास, पेसीमा चढे २२ रिट
काठमाडौं, साउन २४ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार संवैधानिक इजलास राखेका छन् । कामु प्रधानन्यायाधीश श्रेष्ठको नेतृत्वमा रहेको संवैधानिक इजलासमा वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र त्यसपछिको वरीयतामा

संसद अबरोध खुलाउन प्रमुख तीन दलको बैठक फेरि बस्दै
काठमाडौं, साउन २४ । प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्दैछ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष

विपद् व्यवस्थापनमा चुस्त भएर लाग्न देशभरका प्रहरी युनिटमा सर्कुलर
काठमाडौं, साउन २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनलगत्तै नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका ७७ वटै जिल्ला तथा मातहतका प्रहरी युनिटलाई विपद् व्यवस्थापन, खोज तथा उद्धारलगायत कार्यमा चुस्तरुपमा लाग्न सर्कुलर

राष्ट्रपति पौडेल र इयूका राजदूतबीच भेट
काठमाडौं, साउन २३ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गेरकी छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट

राजेन्द्र लिङदेनको प्रश्न– तीन दलको निर्णयमा हामी लुरुलुरु पछि लाग्नुपर्ने ?
काठमाडौं, साउन २३ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले देश र अर्थतन्त्र ध्वस्त हुँदा पनि प्रमुख दलबीच भागबन्डा मिलिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले

हाम्रा संस्थामाथि किन अविश्वास ? छानबिन यसमा गरौँ : विश्वप्रकाश शर्मा
काठमाडौं, साउन २३ । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति माग गर्ने एमालेले ३३ किलो सुन प्रकरणको फाइल बन्द गराएको आरोप लगाएका छन्

तीन दलको बार्गेनिङले संसद बन्धक बनाइयो : रवि लामिछाने
काठमाडौं, साउन २३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले निर्धारित मिति र समयमै संसद चल्नुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय

संसद्मा एमालेको प्रश्न- सीआईबीले गृहमन्त्रीको बयान लिन सक्छ?
काठमाडौं, साउन २३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि बयान लिनुपर्ने बताएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले

खुल्यो संसद, सुन काण्डबारे जवाफ दिँदै गृहमन्त्री
काठमाडौं, साउन २३ । एक क्विन्टल सुन तस्करीबारे संसदमा गृहमन्त्रीले जवाफ दिने भएपछि उक्त जवाफ सुन्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी संसदको अवरोध खोलेको छ । एमालेले अवरोध खोल्न

रोल्पा बस दुर्घटना अपडेट : चारको मृत्यु, १८ जना घाइते
काठमाडौं, साउन २३ । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख

शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकको आन्दोलन घोषणा
काठमाडौं, साउन २३ । प्रस्तावित विद्यालय शिक्षा विधेयक–२०८० का प्रावधानप्रति विरोध जनाउँदै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । आज (मंगलबार) प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलन गरी









