Jagaran News

सरकार र गौर हत्या काण्डपीडितबीच ५ बुँदे सहमति

काठमाडौँ , साउन २३ । सरकार र गौर हत्या काण्डपीडित संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । गृह मन्त्रालयका अधिकारी र पीडित पक्षका प्रतिनिधिबीच मंगलबार उक्त सहमति भएको हो

आयात खुकुलो बनाउन राष्ट्र बैंकको पहल, एलसीको सीमा बढ्यो

काठमाडौं, साउन २३ ।  राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बढेसँगै आयात खुकुलो बनाउन प्रतीतपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी

नेपाललाई ईयुको सुरक्षा सूचीबाट हटाउन पहल गर्न परिसंघको आग्रह

काठमाडौं, साउन २३ ।  नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । नेपालको पर्यटन प्रबर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियन

बालुवाटारमा शीर्ष नेताको बैठक : सदन खुलाउन एमाले सहमत

काठमाडौं, सउान २३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दुई सातादेखि अवरुद्ध संसद् बैठक सञ्चालन गर्न सहमत भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा एमालेले

सभामुखसहित शीर्ष नेताको बैठक निष्कर्षविहीन, संसद् भने चल्ने

काठमाडौं, साउन २३ । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित बसेको तीन दलको शीर्ष नेताको बैठक निष्कर्षविहीन सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति बन्न नसकेको हो। बैठक

बाढी पहिरोका कारण देशभर दर्जनौं राजमार्ग अवरुद्ध

काठमाडौं, साउन २३ ।  अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बनेका छन् । नेपाल प्रहरीले गरेको पछिल्लो अपडेट अनुसार देशभर दर्जनौं राजमार्ग अवरुद्ध बनेका छन्

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

काठमाडौं, साउन २३ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरिएको हो ।

बालुवाटारमा सभामुखसहित तीन दलको बैठक जारी

काठमाडौं, साउन २३ ।  केही दिनदेखि संसदमा जारी गतिरोध हटाउने प्रयासमा गठबन्धन दलका शीर्ष नेताहरू र सभामुखसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छलफलमा जुटेका छन्। संसदको अवरोध हटाउन प्रधानमन्त्री निवास

वर्षाका कारण क्षतिग्रस्त भएका सडक चाँडो चालु गराउन मन्त्री ज्वालाको निर्देशन

काठमाडौं, साउन २३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिएका छन् । उनले अविरल

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ , साउन २३ । सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार

मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता

काठमाडौं, साउन २३ ।  मकवानपुरको बागमतीमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना हराइरहेका छन् । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आयो

काठमाडौं , साउन २३ । नारायणगढ(मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५ः२० बजेको