Jagaran News

सात हजार बढीमा डेंगु संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं, साउन २२ । नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण

गृहले जाजरकोट र अछाममा पठायो नयाँ प्रजिअ

काठमाडडौं, साउन २२ ।  गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ । जाजरकोटको रिक्त प्रजिअमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने अछाममा

भौतिक पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया अन्त्य गरेका छौँ : प्रकाश ज्वाला (अन्तर्वार्ता)

वर्तमान सरकारले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । विकासको पनि विकासका रुपमा लिइने यस क्षेत्रलाई महत्व दिइए पनि स्रोत र साधनको अभावका अपेक्षित प्रगति हुन भने सकेको

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं, साउन २२ । प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि आज बोलाइएको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ। एमालेका सांसदहरूले उठेर अवरोध गरेपछि आज बसेको राष्ट्रियसभा बैठक आगामी साउन २४

प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं, साउन २२ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय व्यापार उत्कृष्टता सम्मेलन सम्पन्न

काठमाडौं, साउन २२ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफइन्स्योरेन्स कम्पनीको तीन दिवसीय व्यापार उत्कृष्टता सम्मेलन सम्पन्न भएको छ । चितवनको सौराहामा यहि १५ देखि १७ गते सम्म

दलहरूबीच संसदीय समिति सभापतिको भागबन्डा टुंगियो

काठमाडौं, साउन २२ ।   मुख्य दलहरूबीच संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ । सिंहदरबारमा आज बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ गर्न संसदीय समितिलाई पत्राचार

काठमाडौं, साउन २२ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षताको संवैधानिक परिषद् बैठकबाट सर्वोच्च अदालतको प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस गरिएका कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिमा पठाइएको छ। गत १९

अर्थमन्त्रीले गभर्नरलाई भने : स्वच्छ प्रतिस्पर्धा हुने गरी बैंकहरुको नियमन गर्नुस्

काठमाडौं, साउन २२ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वच्छ प्रतिस्पर्धा हुने गरी बैंक तथा वित्तीय संस्थाको नियमन गर्न भनेका छन्। आइतबार अर्थमन्त्रालयमा भएको वार्षिक

संसदमा प्रभावकारी भूमिका निभाउन सांसदहरूलाई प्रचण्डको निर्देशन

काठमाडौं, साउन २२ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले

ललिता निवासबारे सर्वोच्चको फैसलापछि के भने माधव र बाबुरामले?

काठमाडौं, साउन २२ ।  पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवासको जग्गा प्रकरणमा छानबिनका लागि आफूले पूर्ण सहयोग गर्ने गर्ने बताएका छन्। पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा पनि सहर्ष

ललिता निवास प्रकरण : विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं, साउन २२ ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक