Jagaran News

संसद्‌‌मा जारी अवरोध हटाउन आज शीर्ष दलका नेतासँग छलफल गर्दै सभामुख

काठमाडौं, साउन २२ ।  संसद्‌‌मा जारी अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले आज (सोमबार) शीर्ष दलका नेताहरूसँग छलफल गर्दै छन्। आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि

पाकिस्तानमा रेल दुर्घटना: १५ जनाको मृत्यु, ४५ घाइते

काठमाडौं, साउन २१ । दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह

वडा वडामा गएर काम गर्न नेताहरुलाई प्रचण्डको निर्देशन

काठमाडौं, साउन २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७५३ वटै पालिकाको वडामा गएर काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । आइतवारको केन्द्रीय समिति बैठकमा जवाफ दिँदै

सय किलो सुन तस्करी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई

काठमाडौं, साउन २१ ।  राजस्व अनुसन्धान विभागले सुन तस्करीको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको जनाएको छ। आज पत्रकार सम्मेलन गरेर विभागले यो जानकारी दिएको हो। अब यो प्रकरणको अनुसन्धान

परराष्ट्र सम्बन्ध राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता मजबुत हुनेगरी अगाडि बढेको छ: मन्त्री साउद

काठमाडौं, साउन २१ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको बताएका छन्। आइतबार कन्सुलर सेवा विभागमा अनलाईन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई

साढे ४६ प्रतिशतले बढ्यो बैंकहरूको ब्याज आम्दानी, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याज आम्दानीमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा बैंकहरुको खुद ब्याज आम्दानी करिब ५० प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समय बैंकहरूले ब्याजदर बढाएको भन्दै

सुन तस्करी प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं , साउन २१ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ । यही साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन

महापण्डित मरासिनीको १४१ जन्मजयन्तीमा स्रष्टालाई पुरस्कार प्रदान

काठमाडौँ, २१ साउन। महापण्डित दधिराम मरासिनीको १४१ जन्मजयन्तीको अवसरमा आज पत्रकार तथा स्रष्टालाई पुरस्कार प्रदान गरिएको छ। दधिराम मरासिनी स्मृति प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा वरिष्ठ साहित्यकार मीनप्रसाद गौतम, वरिष्ठ पत्रकार

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं, साउन २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। जारी केन्द्रीय कमिटी बैठकको अन्तिम दिन आज बसेको पदाधिकारी बैठकले जिम्मेवारी हेरफेरको निर्णय

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

काठमाडौं, साउन २१ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले आज उनले सेप्टेम्बरको तेस्रो-चौथो साता चीनको भ्रमण

छोइनसक्नु गोलभेडाको मूल्य ! एकाएक अकाशिनुको कारण यस्तो छ

काठमाडौं , साउन २१ ।  उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन्। एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य

एमसिसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान

काठमाडौं, साउन २१ ।  नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ)को