Jagaran News

एनआईसी एशिया बैंकको नाफा ४ अर्ब ६५ करोड

काठमाडौं, साउन २१ ।  एन आई सी एशिया बैंक लिमिटेडले आ.व. २०७९/८० को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस

न्यायाधीशका ‘पिएसओ’ को पेस्तोल चोरी गर्ने दुई पक्राउ

काठमाडौं, साउन २१ ।  सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी

कान्ति बाल अस्पतालमा शैय्या अभाव, एउटै बेडमा तीन जनासम्मको उपचार

काठमाडौँ , साउन २१ । कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल

भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन

काठमाडौं, साउन २१ ।  सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा

महालेखा परीक्षक र आयुक्तहरु माग्दै सरकारले खुलायो आवेदन

काठमाडौं, साउन २१ ।  सरकारले महालेखा परीक्षकसहित संवैधानिक निकायका आयुक्त र सदस्यहरु माग गर्दै विज्ञापन खुलाको छ। संवैधानिक परिषद्ले‍ महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत, वित्त आयोग र

आफ्नै नातिनीलाई यौन दुरुपयोग गरेको आरोपमा काठमाडौंमा ७३ वर्षीय वृद्ध पक्राउ

काठमाडौं, साउन २१ ।  आफ्नै नातिनीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा काठमाडौंको स्वयम्भूबाट ७३ वर्षीय वृद्धलाई पक्राउ गरेर मुद्दा चलाइएको छ। मावल गएकी नातिनीलाई ७३ वर्षीय महर्जन थरका वृद्धले बाल

काठमाडौंमा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु

काठमाडौं, साउन २१ । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु भएको छ। शनिबार राति करिब ८ बजेतिर पहिरोले घर पुर्दा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया

आजदेखि कामु प्रधानन्यायाधीशको रूपमा न्यायपालिकाको नेतृत्व गर्दै विश्वम्भरप्रसाद

काठमाडौं- कामु प्रधानन्यायाधीशको रूपमा विश्वम्भरप्रसाद श्रेष्ठले आइतबारबाट न्यायपालिकाको नेतृत्व गर्दैछन्। यसअघि प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की उमेरहदका कारण साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएसँगै वरिष्ठतम् न्यायाधीश श्रेष्ठले न्यायपालिकाको नेतृत्व गर्ने अवसर

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं, साउन २१ ।  माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (आइतबार) पनि बस्दै छ। गएको बुधबार (साउन १७) देखि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको बैठकमा शनिबारसम्म २ सय भन्दा धेरै

भारतको श्रावस्तीमा कार दुर्घटना : नेपालगञ्जका ६ जनाको मृत्यु

काठमाडौं, साउन २१ ।  भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको

सुन तस्करी प्रकरणमा शक्तिशाली जाँचबुझ आयोग गठन गर्न आवश्यक :रवि

काठमाडौं, साउन १९।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा शक्तिशाली जाँचबुझ आयोग गठन गर्न आवश्यक देखिएको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा

मन्त्रिपरिषद्ले गरेका निर्णयहरु नै कार्यान्वयन हुन सकेनन्- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, साउन १९।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन नसकेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको