Jagaran News

स्वदेशी उत्पादन बढाउन भारतले गर्‍यो ल्यापटप र कम्प्युटर आयात प्रतिबन्ध

काठमाडौं, साउन १९।   भारतले कम्प्युटर, ल्यापटप, पामटप, अटोमेटिक डाटा प्रोसेसिङ मेसिन, माइक्रो कम्प्युटरसहित ठुला मेनफ्रेम कम्प्युटरको आयातमा प्रतिबन्ध लगाएको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बिहीबार (अगस्ट ३) मा एक

अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँः अर्थमन्त्री महत

काठमाडौं, साउन १९ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन्। नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार

माओवादीले केन्द्रीय समितिमा थप्याे २२ महिला, को–को परे ? (सूचीसहित)

काठमाडौं, साउन १९ ।  सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा २४ जना महिला थपिएका छन् । योसँगै शुक्रबारदेखि माओवादी केन्द्रको केन्द्रीय समिति ४०७ सदस्यीय भएको छ । बुधबार माओवादी केन्द्रीय

भारत केदारनाथमा पहिरोले होटल पुर्दा १७ नेपाली बेपत्ता

काठमाडौं, साउन १९ ।  भारतको उत्तराखण्डमा पहिरोले होटल बगाउँदा १७ नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कर्णाली प्रदेशको जुम्ला र हुम्लाका मात्रै १० जना छन् । केदारनाथ प्रवेश गर्ने

समृद्धि फाइनान्स र होटल ठमेल पार्कबीच छुट सम्झौता

काठमाडौं, साउन १९ ।  समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबीच साउन १९ गते विभिन्न सेवाहरुमा छुट सम्झौता भएको छ । यो सम्झौता पछी समृद्धि फाइनान्सका ग्राहकहरुले उक्त होटलमा

सरकारले भ्रष्टाचारका अरु प्रकरणहरूको पनि छानबिन गर्छ: मन्त्री मोदी

काठमाडौं, साउन १९ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरूमा पनि छानबिन गर्ने बताएका छन। आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री

सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ : मन्त्री शर्मा

काठमाडौं, साउन १९ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएकी छिन् । निजी तथा आवासीय

 राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छ: चित्रबहादुर केसी

काठमाडौं, साउन १९ ।  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति केसीले कुनै

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

काठमाडौं, साउन १९ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । आज (शुक्रबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

श्रमजीवि पत्रकारको श्रम अधिकार सुनिश्चितको माग गर्दै सूचना विभागमा धर्ना

काठमाडौं , साउन १९ । श्रमजीवि पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना दिइएको छ । शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवि पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको

राहुल गान्धीलाई सर्वोच्च अदालतबाट राहत, सजाय कार्यान्वयन नगर्न आदेश

काठमाडौं, साउन १९ । मोदी उपनामको विषयमा टिप्पणी गरेर कानुनी दाउपेचमा फसेका कांग्रेस नेता राहुल गान्धीलाई सर्वोच्च अदालतले राहत दिएको छ ।शुक्रबार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा अन्तरिम रोक लगाएको

सिटिजन्स बैंक र क्रिमसन अस्पताल प्रा.लि.बीच समझदारी

काठमाडौं, साउन १९ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिलोत्तमा,रmपन्देही स्थित क्रिमसन अस्पताल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात्