
काठमाडौंको बजेट बढ्दा अन्य सबै महानगरको खुम्चियो
काठमाडौं, असार ११ । काठमाडौं महानगरले बजेट बढाउँदा अरुले घटाएका छन्। ६ वटै महानगरले बजेट सार्वजनिक गर्दै आम्दानीको स्रोत बढाउन नसक्दा बजेट खुम्चाएका छन्। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा राजश्व

युवा जनशक्ति दुर्व्यसनमा फस्नु समाज र राष्ट्रका लागि हानिकारक : मन्त्री श्रेष्ठ
काठमाडौं, असार ११ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रूपमा देखा पर्दै आएको बताएका छन् । मन्त्री श्रेष्ठले गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ

काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजना युवाको मृत्यु
काठमाडौं, असार ११ । काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको

बाबुरामको प्रस्ताव : अब संयुक्त सरकार निर्माण गरौँ
काठमाडौं, असार ११ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताएका छन् । मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रमुख

भारतको ओडिसामा बस दुर्घटना : ११ जनाको मृत्यु
काठमाडौं, असार ११ । भारतको ओडिसामा यात्रु बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् । सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा

नारायणगढ–बुटवल सडक : घाम लाग्दा धुलो, पानी परे हिलो
काठमाडौं, असार ११ । चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

पशुपतिको जलहरी परीक्षणको काम सकियो, अनुसन्धान सकिएपछि सार्वजनिक गरिने
काठमाडौँ , असार ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको जलहरी निकालेर सुनको गुणस्तर र तौल परीक्षण गरेको छ । जलहरीमा तोकिएको परिमाण भन्दा कम सुन राखिएको

प्रतिनिधिसभा बैठक: आज पनि विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यक्रम
काठमाडौं , असार ११ । प्रतिनिधिसभा बैठक सोमबार पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । सोमबारको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका

क्रिकेटर लामिछाने बिरुद्धको मुद्दामा आज क्षतिपूर्ति सबन्धी सुनवाई हुँदै
काठमाडौं, असार ११ । क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्दामा आज सुनवाई हुँदैछ। पीडित पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडौंमा हुने सुनवाईले

नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : अध्यक्ष ओली
काठमाडौं, असार ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताउनुभएको छ । आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो

टोखा नगरपालिकाको बजेट एक अर्ब ८८ करोड
काठमाडौं, असार १० । काठमाण्डौको टोखा नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि एक अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । कला संस्कृतियुक्त स्वच्छ, समुन्नत टोखा नगर भन्ने

धनगढी उपमहानगरको बजेट १ अर्ब ९३ करोडको बजेट
काठमाडौं, असार १० । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ९३ करोड ८ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगरसभा बैठकमा उपप्रमुख कन्दकला
