Jagaran News

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु: प्रधानमन्त्री दाहाल

काठमाडौं, चैत २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले

रास्वपाले माग्यो सांसद ढाकाकुमार श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण

काठमाडौं, चैत २६ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री हुन सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ

रास्वपा सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक

काठमाडौं, चैत २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड रुपैयाँ

मेयर बालेनको निर्देशनपछि उठाउन छाडियो सिंहदरबारको फोहोर

काठमाडौं, चैत २६ ।  काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आज (आइतबार) देखि उठाउन छोडेको छ । महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग गरेको भन्दै मेयर बालेन्द्र साह (बालेन) ले शुक्रबार फोहोर नउठाउने सामाजिक

सन्दीप लामिछानेको मुद्दामा थप दुईजनाको बकपत्र लिन आदेश

काठमाडौं, चैत २६ ।  नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा अदालतले थप दुई व्यक्तिको बकपत्र लिन आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम

उपनिर्वाचनको तयारी तीव्र, आचारसंहितामा कडाइ

काठमाडौं, चैत २६ ।  आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् । मधेस

एनएमबी बैंक खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्ने मौका

काठमाडौं, चैत २६ ।  खल्तीले एनएमबी बैंकसँगको सहकार्यमा एनएमबी बैंक खाता खल्तीमा लिंक गर्ने सेवालाई विशेष रूपमा सक्रिय गरेको छ। अब एनएमबी प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता लिंक गरि केही ट्यापमा

२८ अंकले घट्यो नेप्से, १ अर्ब १५ करोडको किनबेच

काठमाडौं, चैत २६ ।  साताको पहिलो कारोबार दिन सेयरबजारमा गिरावट देखिएको छ।बजार परिसूचक नेप्से २८.३१ अंकले घटेर १८३८.४८ विन्दुमा कायम भएको हो। ११ बजे बजार खुलेयता नै सूचक झर्नथालेको थियो।आज

आईएमई लाइफको बीमा पोलिसी आईएमई पे बाटै नवीकरण गर्न सकिने

काठमाडौं, चैत २६ ।  आईएमई ग्रुप अन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, चैत २६ ।  सिद्धार्थ बैंकको ८९ हजार ३५३ कित्ता संस्थापक सेयर बिक्रीमा छ । २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्री खुला गरेका छन् । बैंकले

दुर्गा प्रसाईसँग पैसा मागेको अडियो बाहिरिएपछि रास्वपा सांसद श्रेष्ठ निलम्बित

काठमाडौं, चैत २६ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रकम मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ घुस निलम्बित भएका छन् । मन्त्री बन्ने भए साढे दुई

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति पौडेललाई खाँणकाे आग्रह

काठमाडौं, चैत २६ ।  सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । संघीय संसद्को दुवै सदनले पास गरी