Jagaran News

६ सहसचिवले तयार गर्दै छन् आगामी आर्थिक वर्षको बजेट

काठमाडौं, चैत २४ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयार गर्न अर्थ मन्त्रालयले सहसचिव भुपाल बराल संयोजकत्वको बजेट मस्यौदा लेखन समिति गठन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतको चैत

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल

काठमाडौं, चैत २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरेका छन। नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा अहिलेको

रविको राहदानी विवाद: मुद्दा नचलाउने निर्णय बारे महान्यायाधिवक्ता पोखरेलले खोले मुख

काठमाडौं, चैत २४ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णयबारे मुख खोलेका छन् । आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा

प्रधानमन्त्रीमा आत्मविश्वास देखिएन, अलमलमा देख्छु- गगन थापा

काठमाडौं, चैत २४ ।  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलमा रहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले प्रधानमन्त्रीको कामकारवाही हेर्दा

नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, चैत २४ ।  रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आराेपमा उनीविरुद्ध राैतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी

वैद्य र बास्तोलाको पार्टीबीच एकता घोषणा

काठमाडौं, चैत २४ ।  मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच पार्टी एकता भएको छ । आज (शुक्रबार) एक कार्यक्रमका

वैदेशिक अध्ययनका लागि मोह बढ्दै , साउनयता ८० हजार विद्यार्थीले छाडे नेपाल

काठमाडौं, चैत २४ ।  पछिल्लो समय नेपाली विद्यार्थीको वैदेशिक अध्ययनका लागि मोह बढ्न थालेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार गत साउनदेखि २२ चैतसम्म ८०

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौं : प्रधानमन्त्री दाहाल

काठमाडौं, चैत २४ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक

एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने उर्दी लज्जास्पद- डा. बाबुराम भट्टराई

काठमाडौं, चैत २४ ।  समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने उर्दी लज्जास्पद भएको टिप्पणी गरेका छन् । राष्ट्रिय

नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा, को-को परे ?

काठमाडौं, चैत २४ । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी)  अतिरिक्त महानिरीक्षक (एआईजी) मा बुढुवा भएका छन् । आज (शुक्रबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार

आफ्ना उम्मेदवार जिताउन केन्द्रीय नेताहरू चितवन–२ घरदैलोमा

काठमाडौं, चैत २४ । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन्। स्वतन्त्र उम्मेदवार समेत

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं, चैत २४ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर सात जनाले ज्यान गुमाएको विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार रामेछापको