
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमाडौं , साउन २३ । प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ ।बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे डाकिएको छ । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद

युरोपेली संघकी राजदूत डेप्रेजले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
काठमाडौं, साउन २३ । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग

देशैभरी बर्षा, बाढी पहिरोले देशका अधिकांश स्थानका सडक अबरूद्ध
काठमाडौं, साउन २३ । साेमबार रातिदेखि परेकाे भारी बर्षाका कारण देशका विभिन्न स्थान पहिरो र डुबान भएको छ। काठमाडौंमा रातभरी परेको पानीले बाग्मती, बिष्णुमती र अन्य साना खोला किनाराका बस्तीहरू

डेङ्गु नियन्त्रणमा तीन वटै सरकारको भूमिका महत्वपूर्ण
काठमाडौं, साउन २२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले डेङ्गु नियन्त्रणका लागि तीन वटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छ स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित

संसद नचलेकोप्रति रवि लामिछाने भन्छन्- संसद चल्दैन, बार्गेनिङ चल्छ !
काठमाडौं, साउन २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद बैठक नबसेकोमा दुख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको

सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्टबीच समझदारी
काठमाडौं, साउन २२ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ट्रिबोन्स रिसोर्ट नेपालबीच सम्झौता भएको छ । ललितपुरको लाकुरीफेदीमा रहेको ट्रिबोन्स रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो

शिर्ष नेता छलफलमै मात्र सिमित : प्रतिनिधिसभा बैठक भोलि सम्मका लागि स्थगित
काठमाडौं , साउन २२ । प्रतिनिधिसभाको बैठक मंगलबार ९भोलि० सम्मका लागि स्थगित गरिएको छ। आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित

नेशनल लाईफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न
काठमाडौं, साउन २२ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले पोखरामा बीमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साईकल र्यालीको आयोजना गरेको छ । बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्याली मा कम्पनीका प्रमुख

राष्ट्र बैंकले गर्यो तीन बैंकलाई कारबाही, २ वटालाई नगद जरिवाना
काठमाडौं, साउन २२ । कर्जा निक्षेप अनुपात अर्थात् सीडी रेसियो कायम नगरेकोमा दुई बैंक कारबाहीमा परेका छन्। कुमारी बैंक र हिमालयन बैंक लिमिटेडलाई सीडी रेसियो कायम नगरेकोमा राष्ट्र बैंकले नगद

शेयर बजार आज पनि घट्यो, २ अर्ब ३३ करोड रुपैयाँको कारोबार
काठमाडौं, साउन २२ । शेयर बजार आज साेमवार पनि घटेको छ । हिजो आइतवार साढे ३८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २१ अङ्कले घटेर दुई हजार

उत्तराखण्ड पहिरो अपडेटः बेपत्ता खोज्न कुकुर परिचालन
काठमाडौं, असार २२ । गत शुक्रबार भारतको उत्तराखण्डको रुद्रप्रयागस्थित गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीमा कुकुर परिचालन गरिएको छ। रुद्रप्रयागमा नेपालीले सञ्चालन गरेका तीन होटलमा खान गएका नेपालीलाई पहिरोले बगाएको थियो। सोही

सीआईबीले अघि बढायो सुन तस्करी प्रकरणमा अनुसन्धान, अधिकृतमा तोकिए एसपी थापा
काठमाडौं, असार २२ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ । यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा









