
फेसबुकबाट साथी बनाएर याैन हिंसा गर्ने २ जना पक्राउ
काठमाडौं, साउन २४ । अनलाइनमार्फत यौन हिंसा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अनलाइन अडियो र भिडियो

शेयर बजार ४१ अङ्कले बढ्यो, १ अर्ब ८८ करोड रुपैयाँको कारोबार
काठमाडौं, साउन २४ । लगातार तेस्रो दिनसम्म घटेको शेयर बजार आज बुधवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य छ अङ्कले बढेर दुई हजार

सुन काण्डमा महरा दोषी प्रमाणित भए सरकारले कारबाही गर्छ : माओवादी प्रवक्ता
काठमाडौं, साउन २४ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताएका छन् । प्रवक्ता भएपछि पार्टी

काठमाडौं महानगरले उठायो १० अर्ब २५ करोड राजस्व
काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा रु. १० अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि रु. दश अर्ब

कालो चस्माले रोक्दैन आँखा पाक्ने रोग: कसरी जोगिने यसको सङ्क्रमणबाट?
काठमाडौं, साउन २४ । वीर अस्पतालमा आँखा पाकेर उपचार खोज्दै आउने बिरामीहरूको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ। यद्यपि यस्तो समस्या लिएर बिरामीहरू सुदूरपश्चिमदेखि पूर्वका विकट जिल्लाहरूबाट आउन थालेको करिब

नागरिकता नपाएकाले भोग्नुपरेको दुःखलाई सम्बोधन गर्न नागरिकता ऐन आएको छः मन्त्री श्रेष्ठ
काठमाडौं, साउन २४ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम ड्राफ्ट पूरा भइसकेको र आगामी मन्त्रीपरिषद् बैठकमा पेस हुने बताएका छन्। बुधवार काठमाडौंमा

एमालेको अवरोधपछि शुक्रबार १ बजेसम्मका लागि संसद बैठक स्थगित
काठमाडौं, साउन २४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा सदंसको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । एमालेका सांसदहरुले एक क्विन्टल सुन तस्करीबारे छानविन गर्न उच्चस्तरीय आयोग बनाउन

२० उपसचिव र १८ शाखा अधिकृतहरुको सरुवा (सूचीसहित)
सरकारले २० जना उपसचिव र १८ जना शाखा अधिकृतहरुको मंगलबार सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतहरूको सरुवा निकालेको हो।

बालुवाटारमा फेरि तीन शीर्ष नेताको बैठक, ओली र प्रचण्डबीच अलग्गै वार्ता
काठमाडौं, साउन २४ । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको आदेश र संघीय संसद्मा अवरोधबाट उत्पन्न गतिरोधलाई लिएर तीन दलका शीर्ष नेता बुधबार फेरि बालुवाटारमा जुटेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा

संखुवासभा कारागारमा झडप हुँदा दुई जनाको मृत्यु
काठमाडौं , साउन २४ । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद

महँगीको मारमा उपभोक्ता , सरकारी अनुगमन शून्य
काठमाडौं, साउन २४ । बजारमा एक्कासी बढेको महँगीले आम उपभोक्ताको ढाड सेकेको छ । दैनिक उपभोग्य सामानको निरन्तर मूल्यवृद्धिका कारण उपभोक्ता मर्कामा परेका हुन् । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि

स्थानीय तहमा पशु चिकित्सकको अभाव, लम्पी स्किन नियन्त्रणमा कठिनाइ
काठमाडौं, साउन २४ । सबै स्थानीय तहमा दरबन्दीअनुसार पशु चिकित्सक ९भेटेरिनरी डाक्टर० खटाउन नसक्दा गाई–भैँसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारलाई कठिनाइ उत्पन्न भएको छ । पशु चिकित्सक परिषद्का अनुसार









