Jagaran News

सन्दीपले नेपाललाई दिलाए चौथो सफलता, सलमान ५ रनमै आउट

काठमाडौं, भदौ १३ ।एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा सन्दीप लामिछानेले चौथो सफलता दिलाएका छन्। आफ्नो करियरको ५० औं ओडीआई खेल खेपिलरहेका सन्दीपले २८ औं ओभरको पाँचौं बलमा पाकिस्तानका अघा

आजदेखि कार्यान्वयनमा आयो एमसीसी परियोजना

काठमाडौं, भदौ १३ ।  नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ । मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट

कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौं, भदौ १३ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करीको अनुसन्धानका लागि

पाकिस्तानविरुद्ध नेपालको मध्यम प्रदर्शन, २ विकेट लिन सफल

काठमाडौं, भदौ १३ ।  एसिया कपमा पाकिस्तानले नेपालविरुद्ध मध्यम प्रर्दशन गरिरहेको छ। मुलतान क्रिकेट स्टेडियममा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ।पावर प्ले मा पाकिस्तानले २ विकेटको

आईएमई पे र कान्तिपुर सिनेमास्‌बीच भुक्तानी साझेदारी

काठमाडौं, भदौ १३ ।  नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले कान्तिपुर सिनेमास्‌सँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ। यो सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्‌को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र

एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्छ- ईश्वर पोखरेल

काठमाडौं, भदौ १३ ।  नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५औँ सचिवालय बैठकपछि एमाले नयाँ संकल्पका साथ अगाडि बढ्ने बताएका छन् । उनले भने, “एमाले अहिले नेपालको राजनीतिको

एमसीसी कार्यान्वयनमा जान्छ, व्याख्यात्मक घोषणा झुटको खेस्रो मात्र : अध्यक्ष ओली

काठमाडौं, भदौ १३ ।   प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै पास भइसकेका कारण एमसीसी कार्यान्वयनमा जाने बताएका छन् । आज (बुधबार) मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले

समितिको काम प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिलाई सभामुखको निर्देशन

काठमाडौं , भदौ १३ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिनुभएको छ । बुधबार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख

शशांक कोइरालाले केन्द्रीय कारागार पुगेर भेटे बालकृष्ण खाँणलाई

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई भेट्न कोइराला बुधबार बिहान केन्द्रीय

सुनकाण्डपछि विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सामुहिक सरुवा (सूचीसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका प्रमुखदेखि कार्यालय सहयोगीसम्मका सबै कर्मचारीले सामुहिक सरुवा माग गर्दै भन्सार विभागमा निवेदन दिएका छन् । भन्सार अधिकृत रमेशकुमार खतिवडासहित १३७ जना कर्मचारीले सामुहिक सरुवा

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत

काठमाडौं, भदौ १३ ।  यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् । यस वर्षको जनैपूर्णिमा,

इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसि कार्यालय अगाडि नेविसंघको होम

काठमाडौं, भदौ १३ ।  सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोध गरेको छ। बुधवार नेपाल विद्यार्थी संघले