
यी स्थानमा खुले सुपथ मुल्य पसल, कुन सामानमा कति छुट ?
काठमाडौं, असोज २१ । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था

रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी बारे दुई दिने सम्मेलन सुरु
काठमाडौं, १९ असोज । रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी सम्बन्धि दुई दिने सम्मेलनमा नेपालमा सुरु भएको छ । ललिपुरको भैंसीपाटीस्थित मेडिसिटी अस्पतालमा सो सम्मेलन शुक्रबारदेखि सुरु भएको हो ।

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने
काठमाडौं। दशैंलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग

राष्ट्रपति समक्ष पाँच देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
काठमाडौं, असोज १९ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र

विरोधीले टिप्पणी गर्ने मौका पाए, पार्टीभित्र अस्वस्थ प्रतिष्पर्धामा नउत्रनु : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अस्वस्थ प्रतिष्पर्धामा नउत्रन आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पार्टी उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको प्रदेश

सहकारीपीडितलाई सम्पर्कमा आउन सिआइबीकाे अनुरोध
काठमाडौं, असोज १९ । ललितपुर जिल्लास्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पीडितहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। संस्थाकै

वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न सकेनस एमालेले सक्छ : महासचिव पोखरेल
काठमाडौँ, असोज १९ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले महासचिव पोखरेलले वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न नसकेको बताएका छन् । उनले यो सरकारले मुलुकका हरेक क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान

नेपाको अर्थतन्त्रमा चुनौतिसँगै आर्थिक वृद्धिको ठूलो सम्भावना छ : जापानी पूर्वगभर्नर कुरोदा
काठमाडौं । जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहेपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको जनाउनुभएको छ । काठमाडौंको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली

बझाङ पुगेर प्रधानमन्त्रीले गरे भूकम्पपीडितलाई ५० हजार दिने घोषणा
काठमाडौं, असोज १९ । बझाङ भूकम्पपीडितलाई अस्थायी आवास बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ। भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले

पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने
काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा प्रवेश गरेको छ। अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै जितका

सरकारले कयौं विषयमा गल्ती गरेको छ : महामन्त्री शर्मा
काठमाडौं, असोज १९ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौं विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् । महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न व्यक्तिलाई आममाफी दिएकोतर्फ सरकारको ध्यानाकर्षण

जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान सुरु- माधव नेपाल
काठमाडौं, असोज १९ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान सुरु गरिएको बताएका छन् । सरकारले नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउनका





















