Jagaran News

साधना लघुवित्त र सबैको लघुवित्त मर्ज हुँदै

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन्। यी दुई लघुवित्तले भदौ १५ गते, शुक्रबार एक आपसमा गाभ्ने गाभिने सम्बन्धी

आइसीसी महिला टी-२०: भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी

काठमाडौं, भदौ १७ ।  आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी भएको छ । भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेटको क्षतिमा

ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष सावित भइसक्नुभयो : प्रधानमन्त्री

काठमाडौं, भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवास प्रकरणमा माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन्। समाजवादी मोर्चाको पोखरामा शुक्रवार आयोजित गण्डकी प्रदेश सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले

माओवादी रुपान्तरण अभियानः २५ लाख मतदातासँग प्रत्यक्ष संवाद र ८ लाख सदस्य बनाउने

काठमाडौं, भदौ १५ ।  ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ अन्तर्गत सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले तीन महिने अभियान भदौ १६ गतेबाट सुरु गर्ने भएको छ । उक्त कार्यक्रमको तयारी पुरा

ललिता निवास प्रकरणः १७ जनाको बयान पुरा, आइतबारदेखि थुनछेक

काठमाडौं, भदौ १५ ।  बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । एक जनाको बयान जारी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको

नेपालको चुच्चे नक्साको भाग नदेखाउनु चीनको त्रुटिपूर्ण व्यवहार : कांग्रेस नेता महर

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चिनियाँ सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्सा) समावेश नगरिनु चीनको त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन्। शुक्रबार नेपाली

प्रधानमन्त्री चीन जाँदा चुच्चे नक्साबारे कुरा उठ्छ: सापकोटा

काठमाडौं, भदौ १५ ।  चीनले केही दिनअघि प्रकाशन गरेको आफ्नो नक्सामा नेपालको चुच्चे नक्सा गायब पारिएको विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा उठाइने सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद

भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला–२०८० हुँदै

काठमाडौं, भदौ १५ ।  साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ। आज महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुलचोकस्थित

अमेरिकी सिनेटर होलेन आइपुगे काठमाडौं, के छ कार्यक्रम ?

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आइपुगेका छन् । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रबार नेपाल आइपुगेका हुन् ।

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : कोइराला

काठमाडौं, भदौ १५ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् । आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत

गृहमन्त्री श्रेष्ठ र राजदूत फेनबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री

विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छ: ऊर्जा मन्त्री बस्नेत

काठमाडौं, भदौ १५ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन्। मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा