
गैँडाको खागसहित ४ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले संरक्षित वन्यजन्तु गैँडाको आखेटोपहार (खाग) सहित चार जनालाई पक्राउ गरेको छ । वन्यजन्तुको अङ्ग अवैधरुपमा ओसारपसार तथा खरिदबिक्री गर्न लागेको भन्ने

आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालनमा, के हो हेलो सरकार ?
काठमाडौं, भदौ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन्। आइतबार दिउँसो प्रधानमन्त्री

जनताप्रति उत्तरदायी भएन भने सरकारको अपजसको भारी कांग्रेसले बोक्दैन : नैनसिंह महर
नवलपुर, १७ भदौ । सरकार जनताप्रति जबाफदेही र उत्तरदायी हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्। नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै नेता

आईएमई लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट शाखा र अभिकर्तालाई ‘बिजनेश एक्सिलेन्स अवार्ड’
काठमाडौं, भदौ १७ । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको होटेल ह्यात रिजेन्सीमा एक भव्य समारोह बीच ‘आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२३’ सम्पन्न भएको छ। कम्पनीमा आवद्ध भई दिन रात

नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी
काठमाडौं, भदौ १७ । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय
काठमाडौं, भदौ १७ । नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह

पेप्सिकोला दुर्घटना अपडेट– घाइते सशस्त्र प्रहरीको मृत्यु, मृतकको संख्या २ पुग्यो
काठमाडौं, भदौ १७ । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकअन्तर्गत पेप्सिकोला छाप्रो भन्ने स्थानमा आइतबार (आज) बिहान भएको सवारी दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरी

ललिता निवास मुद्दामा आजदेखि थुनछेक बहस
काठमाडौं, भदौ १७ । ललिता निवास जग्गा प्रकरणमा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस भइरहेको छ।

माओवादी जनतामा पुग्यो, अब पालुवा फेर्छ : मन्त्री किराती
काठमाडौं, भदौ १७ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेकपा माओवादी केन्द्र कमजोर हुँदा ठूलो राजनीतिक परिवर्तनको बलमा स्थापित उपलब्धिहरू संकटमा परेको बताएका छन्। नेकपा माओवादी केन्द्रका

सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय पुग्यो
काठमाडौं, भदौ १७ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ तोकिएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य अघिल्लो कारोबार मूल्यको

कोसी सरकारविरुद्धको रिट मल्ल र माथेमाको संयुक्त इजलासमा
काठमाडौं, भदौ १७ । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ। आजको लागि तोकिएको सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ। रिटको सुनुवाइ सर्वोच्चका अनुसार

देशभर २१ हजार बढीमा डेंगी संक्रमण, भदौ र असोजमा संक्रमण अझ उच्च हुने
काठमाडौं, भदौ १७ । नेपालमा यस वर्ष २१ हजार भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म नेपालमा २१ हजार




