तुलाधरको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री दाहाल Jagaran News Published On : 11 November, 2023 10:57 am पद्मरत्न तुलाधर राष्ट्रिय स्मृति प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुथिद्वारा शनिबार आयोजित ‘पद्मरत्न तुलाधर पाँचौं स्मृति दिवस’ मा स्वर्गीय तुलाधरको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीरः प्रदीपराज वन्त, रासस
प्रतिक्रिया दिनुहोस्