
टेकुमा मात्रै बैंकिङ कसुर र आर्थिक अपराधका ५३१२ मुद्दा दर्ता
काठमाडौँ – मुलुकको संघीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा

कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा
काठमाडौं , जेठ ९ । पर्वतारोही कामीरिता शेर्पाले २८ औं पटक विश्वको सर्वोच्च सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, कामीरिता मंगलबार बिहान

राजनीतिक दलका हिसाबकिताबमाथि शंका देखिएपछि आयोगले महालेखाबाट माग्यो विशेषज्ञ
काठमाडौं, जेठ ९ । निर्वाचन आयोगमा राजनीतिक दलले पठाएका चुनावी खर्च विवरण अविश्वसनीय देखिएपछि महालेखा परीक्षकको कार्यालयलाई विशेषज्ञ कर्मचारी पठाएर लेखापरीक्षण जाँचबुझ गरिदिन निर्वाचन आयोगले पत्र काटेको छ। राजनीतिक दलले

पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थपका लागि अदालत लगिँदै
काठमाडौं, जेठ ९ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थप गरिने भएको छ। आज उनीहरुलाई अदालतमा उपस्थित गराइँदै छ। नेपाली नागरिकलाई भुटानी

एमसीसीको प्रसारणलाइन निर्माणमा ६ कम्पनीको प्रतिस्पर्धा
काठमाडौं, जेठ ९ । अमेरिकी सहयोग एमसीसी कम्प्याक्टअन्तर्गत निर्माण गरिने प्रसारणलाइनको बोलपत्रमा ६ वटा कम्पनीले प्रतिस्पर्धा गरेका छन्। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले सोमबार प्रसारणलाइन निर्माणमा परेको

भक्तपुर अस्पताल, देशकै सर्वोत्कृष्ट
काठमाडौं, जेठ ९ । भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नजरमा भक्तपुर अस्पताल यस वर्षको नै सर्वोत्कृष्ट अस्पताल बन्न पुगेको हो।

देशभर बदली र वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाडौं, जेठ ९ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै

प्रधानमन्त्री दाहालले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने
काठमाडौं, जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनु हुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रियसभामा जवाफ

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आज पनि छलफल
काठमाडौं, जेठ ९ । सरकारको नीति तथा कार्यक्रममाथि आज (मंगलबार) पनि छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद

साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण
काठमाडौं, जेठ ८ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे रू २१ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रू १० खर्ब ८३ अर्ब

विश्वकप क्वालिफायर खेल्ने प्रारम्भिक टिमको घोषणा, को को परे ?
काठमाडौं, जेठ ८ । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्ने २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । सोमबार सार्बजनिक गरिएको सूचीमा अविनाश बोहोरा, सुर्य तामाङलगायतका

सानिमा बैंक अब लमजुङको बेसीशहरमा
काठमाडौं, जेठ ८ । सानिमा बैंक लिमिटेडले लमजुङको बेसीशहर–७ त्रिवेणी टोलमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। सो कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश




