Jagaran News

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, भदौ १३ । प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन्। बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै

नेता खानलाई धरौटीमा रिहा गर्न आदेश

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । इस्लामावाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त

भोलिदेखि एमसीसी औपचारिक रुपमा सुरु हुँदै, उपाध्यक्ष क्यामरुन काठमाडौँमा

काठमाडौं, भदौ १२ ।  अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस अलफोर्ड काठमाडौँ आइपुगेका छन्। मङ्गलवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उपाध्यक्ष अलफोर्ड एमसीसी परियोजना औपचारिक

कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाए हुन्छ, हाम्रो कुनै शर्त छैन : लिङ्देन

काठमाडौं, भदौ १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बिना शर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको बताएका छन्। कोशी प्रदेशको सरकारमा सहभागी गराउन सत्तापक्षले

बजेट र योजनाबीच तालमेल भएन : अध्यक्ष तिमिल्सिना

काठमाडौँ , भदौ १२ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । दीगो विकाससम्बन्धी राष्ट्रसङ्घीय

ठेक्कामा भष्ट्राचार गरेको आरोपमा पूर्वनगरप्रमुखसहित १२ जना विरुद्ध आरोपपत्र दायर

भीमदत्त नगरपालिका, कन्चनपुरले आर्थिक बर्ष २०७६/७७ मा प्रकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा नियम बिपरीत छुट दिएको आरोपमा १२ जना विरुद्ध आरोपपत्र दायर

प्रतिनिधिसभा बैठक : भ्रष्टाचारदेखि जनजीविका सहज बनाउने विषय उठाइए

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा भष्ट्राचारका मुद्दामा गम्भीर छानबिन हुनुपर्नेदेखि नागरिकका जनजीविकामा देखिएका समस्याका विषय उठेका छन्। वर्षायाममा हुने बाढीपहिरो तथा डुबानको समस्या र त्यसबाट प्रभावितलाई क्षतिपूर्ति, पशुचौपायामा देखिएको

गगन थापाको प्रधानमन्त्री प्रचण्डलाई चेतावनी- नयाँ ढंगले सामना गर्न तयार रहनु

काठमाडौं, भदौ १२ ।  नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ ढंगले सामना गर्न तयार रहन चेतावनी दिएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत

शेयर बजार पाँच अङ्कले घट्यो, ८६ करोड ५१ लाख रुपैयाँको कारोबार

काठमाडौं, भदौ १२ ।  शेयर बजार आज मङ्गलवार पाँच अङ्कले घटेको छ । हिजो पाँच अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार

सांसदका प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा

‘राजाले दिएको ’ तीज गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित )

काठमाडौ । महिलाहरूको महान् पर्व तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा सामाजिक अभियान्ता नव गायिका शर्मिला फूयाँलको नयाँ तीज गीत ‘राजाले दिएको ’

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं, भदौ १२ ।  सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आगामी शुक्रबार अर्थात भदौ १५ गते बिहान ८ बजे बाँडफाँट हुने भएको छ। इन्स्योरेन्सको शेयर निष्काशन तथा