Jagaran News

कुनैपनि भ्रष्टाचारमा प्रधानमन्त्री नै संलग्न भएको पाइए सजायका लागि तयार हुनुपर्छ: प्रधानमन्त्री

काठमाडौं, भदौ १२ ।  सांसद अशिम शाहले भुटानी शरणार्थी, ललिता निवास प्रकरण, गौर घटना लगायतका विषयमा सरकारले कुनै पनि चासो नदिइ उल्टो दोषीलाई जोगाउन लागि परेको भन्दै मुलुकमा सुशासन कायम

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं, ११ भदौ । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आगामी शुक्रबार भदौ १५ गते बिहान ८ बजे बाँडफाँट हुने भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा

१० वटै संसदीय समितिका नव निर्वाचित सभापतिले लिए शपथ

काठमाडौं, भदौ ११ ।  प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार निर्विरोध निर्वाचित भएका समिति सभापतिहरुलाई सिंहदरबारमा सभामुख देवराज घिमिरेले सपथ खुवाएका हुन् ।

लुटतन्त्रको अन्त्यको लागि अब जनता सडकमा आउनुपर्छ : कमल थापा

काठमाडौं, भदौ ११ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा लुटतन्त्र चलिरहेको भन्दै त्यसको अन्त्यका लागि अब जनता सडकमा आउनुपर्ने आवश्यकता औंल्याएका छन् । आगामी भाद्र २९ गते पार्टीले

मुख्यमन्त्रीहरुको प्रश्न- सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा किन ढिलाइ ?

काठमाडौँ । सङ्घीयता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण ऐन तथा कानुनको निर्माणमा भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीहरुले चिन्ता व्यक्त गर्दै तत्काल प्रक्रिया अगाडि बढाउन र सङ्घीयतालाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरयेद्का

१० वटै संसदीय समितिका सभापति निर्विरोध 

काठमाडौं, भदौ ११ ।  प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन्। प्रतिनिधिसभाअन्तर्गतका १० समितिको नेतृत्वका लागि आइतबार ९ वटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी परेको थियो। राष्ट्रिय

भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा चाल्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, भदौ ११ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न

शेयर बजार पाँच अङ्कले बढ्यो

काठमाडौं, भदौ ११ ।  शेयर बजार आज साेमवार सामान्य बढेको छ । हिजो आइतवार २० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य नाै अङ्कले बढेर एक

काँग्रेसले भाद्र २४ गतेदेखि बिपी साहित्य महोत्सव आयोजना गर्ने

काठमाडौं, भदौ ११ ।   नेपाली काँग्रेसले कांग्रेसको संस्थापक नेता बिपी कोईरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ । काँग्रेसले बिपी कोईरालाको भाद्रा २४ गते परेको ११०

उत्पादन मूलक उद्योगमा ३ करोडसम्म कर्जा उपयोग गर्ने ऋणीलाई चालु पूँजी कर्जा मापदण्ड लागु नहुने

काठमाडौं, भदौ ११ ।    नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्दै उत्पादन मूलक उद्योगका लागि ३ करोड रुपैयाँसम्म कर्जा उपयोग गर्ने ऋणीलाई चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन

आजबाट सर्वोच्च अदालतमा स्वचालित पेशी प्रणाली

काठमाडौं, भदौ ११ ।  सर्वाेच्च अदालतमा सोमबारबाट स्वचालित पेशी प्रणालीको सुरुआत गरिएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गरेका छन्। उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री

सर्वोच्च अदालतमा सुशासन कायम गर्छौ : प्रधानन्यायाधीश

काठमाडौं, भदौ ११ ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । आज (सोमबार) सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन