नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य
काठमाडौं १०, कात्तिक । त्रिकोणात्मक श्रृंखलामा नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । यूएईले केहीबेरमा ब्याटिङ गर्नेछ ।
कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्तमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन विसाल लक्ष्य बनायो ।











प्रतिक्रिया दिनुहोस्