Jagaran News

प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ संभावित कार्यसूची

काठमाडौं, भदौ ३ ।  प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ : महासचिव पोखरेल

काठमाडौं, भदौ १ ।  नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताएका छन् ।

आँखा पाक्ने रोगका कारण धमाधम बन्द हुँदै विद्यालय

भक्तपुर । चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । सङ्क्रमण बढेकाले छिमेकी नगरपालिकाहरुले धमाधम विद्यालय बन्द गराउन थालेपछि चाँगुनारायण नगरपालिकाले

पूर्वप्रधानमन्त्रीहरु परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गर्‍यो: लिङदेन

काठमाडौं, भदौ १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन्। शुक्रवार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई

थाहा पाउनुहोस् यी ५ दालले पेटमा छिट्टै बनाउँछ ग्यास

हामी मध्ये धेरैलाई पेट फुल्ने र ग्यासको समस्या हुन्छ । पेटमा ग्यासले गर्दा तपाईको दिन बर्बाद गर्न सक्छ। केही दालहरू छन् जसले ग्यास बनाउन सक्छ र पेट फुल्ने जस्ता समस्या

सुन तस्करी प्रकरणमा पक्राउ ६ चिनियाँसँग भेटियो नेपाली नागरिकता र राहदानी

काठमाडौं, भदौ १ ।  ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी भेटिएको छ । नेपाली नागरिकता फेला पर्नेहरूमा तिब्बती मूलका बेल्जियन नागरिक दावा

देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ : मन्त्री भण्डारी

काठमाडौं, भदौ १ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन्। आज मन्त्रालयमा नागरिक समाज अभियानले वैदेशिक रोजगार ऐन परिमार्जनका लागि

विकासमा फड्को मार्दै बाँके राष्ट्रिय निकुञ्ज- चोरी सिकारी रोक्न सेनाको गस्ती

काठमाडौं, भदौ १ ।    बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान

सीआइबीले माधव–बाबुरामको बयान नलिने, तीन पूर्व मन्त्रीहरुलाई पनि नपक्रने

काठमाडौं, भदौ १ ।  बालुवाटारस्थित ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईमाथि कीर्ते सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लेछानबिन र बयान केही पनि नगर्ने

कामना सेवा बिकास बैक र टि थ्री थकालिबीच मर्चेन्ट सम्झौता ।

काठमाडौं । कामना सेवा विकास बैंक र टि थ्री थकालि ग्रुपप्रा.लि.बीच बिहिवार  मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले एयरपोर्ट, सिनामङ्गल,

सिटिजन्स बैंक र बिराट मेडिकल सेन्टर प्रा.लि.बीच समझदारी

काठमाडौं, भदौ १ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रभोटेपुल, धरानस्थितबिराट मेडिकल सेन्टरप्रा.लि.बीचसिटिजन्स बैंककाग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक

दुई सय बढी बंगलादेशी पर्यटक एकै पटक नेपालमा, बाजागाजासहित स्वागत

काठमाडौं, भदौ १ । दुई सय बढी बंगलादेशी पर्यटकहरू चार्टड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन्। शुक्रबार मध्यान्ह २ सय बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो। बंगलादेशी