Jagaran News

आज नागपञ्चमी : के छ धार्मिक महत्त्व ?

काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र

सिआईबीले लियो नेपाल र भट्टराईसँग बयान

काठमाडौं, भदौ ४ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री

वीर अस्पतालमा निकट भविष्यमै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यता हट्ने

काठमाडौं, भदौ ४ ।  वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन अस्पताल

डा. बाबुराम भट्टराईले दिए सिआईबीलाई बयान

काठमाडौं, भदौ ४ ।  समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को

स्पेनले पहिलो पटक उचाल्यो फिफा महिला विश्वकपको उपाधि

काठमाडौं, भदौ ३ ।  युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई पराजित गर्दै स्पेनले पहिलो पटक फिफा महिला विश्वकपको उपाधि उचालेको छ। योसँगै नवौँ संस्करणको महिला विश्वकपले नयाँ च्याम्पियन पाएको छ। स्पेन र इंग्ल्याण्ड

सिटिजन्स क्यापिटल र ठूलो खोला हाईड्रोपावरबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं, भदौ ३ । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाईड्रोपावर लिमिटेड बीच खिचापोखरी,काठमाण्डौमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । आज एक समारोह बीच भएको उक्त सम्झौतामा ठूलो

सुन तस्करीको अनुसन्धान सिआईबीलेनै टुंगोमा पुर्‍याउँने गृहमन्त्री श्रेष्ठको दाबी

काठमाडौं, भदौ ३ ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नै टुंगोमा पु¥याउने बताउनुभएको छ । आइतवार सिंहदरबारमा बसेको

शेखर कोइरालाको तर्क : संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी

काठमाडौं, भदौ ३ ।  सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोईरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन्। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीका

सबै प्रकरणका फाइल खुल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं, भदौ ३ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई हानी पुर्‍याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन

काठमाडौं महानगरले ६ देखि १० कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजा दिने

काठमाडौं, भदौ ३ ।  काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गत वर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले

२२ अङ्कले घटेर शेयर बजार राताम्मे 

काठमाडौं, भदौ ३ । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २१ दशमलव ९९ अङ्कले घटेर दुई हजार ११ दशमलव १४

प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौं, भदौ ३ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ। सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो।