
नेपालको वार्षिक औसत तापक्रम वृद्धि
काठमाडौं, जेठ १५ । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री

रेशम चौधरीलाई आम माफी दिनु अदालतमाथि बलमिच्याँइः महामन्त्री थापा
काठमाडौं, जेठ १५ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका छन्। सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै

नेपाल बारले भन्यो – रेशम चौधरीको आममाफी संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत
काठमाडौं, जेठ १५ । नेपाल बार एसोसिएसनले टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिनु संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत भएको प्रतिक्रिया दिएको छ ।

कांग्रेसले अब चुनावअघि गठबन्धन गर्दैन: महामन्त्री थापा
काठमाडौं , जेठ १५ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब चुनावमा गठबन्धन नगर्ने बताएका छन् । कांग्रेस ललितपुर- २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अब चुनाव अघि कुनै किसिमको

गणतन्त्र सुदृढ बनाउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी (अन्तर्वार्ता)
काठमाडौं, जेठ १५ । संघीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहेकी छन्। नेपालको वाम-लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा

व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन- प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, जेठ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवसको ओज, महिमा र महत्वलाई उच्चरुपमा सम्मान गर्दै दिवसलाई भव्यरुपमा मनाउन आम समुदायमा अपिल गरेका छन् । गणतन्त्र दिवस मूल समारोहद्वारा आज

९५ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच
काठमाडौं, जेठ १५ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ९५ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ। अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुनसम्मको अवधिसम्म ५

गणतन्त्र राजाबाट नभइ राजनीतिक दलबाटै खतरामा छ : डा कोइराला
काठमाडौं, जेठ १५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरुबाटै खतरामा रहेको बताएका छन्। नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं–१ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै

बजेट पारित गर्न दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो
काठमाडौं, जेठ १५ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । “आजको

यसरी मनाइयो टुँडिखेलमा गणतन्त्र दिवस (फोटोफिचर)
काठमाडौं , जेठ १५ । १६ औँ गणतन्त्र दिवस मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको हो । सो अवसरमा

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित १९ जनालाई आममाफी, ४८२ को कैद सजाय मिनाह
काठमाडौं, जेठ १५ । राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् । यसैगरी गणतन्त्र दिवको अवसरमा राष्ट्रपति पौडेलले ४८२ जनाको कैद सजाय मिनाह गरेका

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग प्रधानमन्त्री प्रचण्डले मागे सुझाव
काठमाडौं, जेठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठबाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । यसअघि आइतबार उनले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित राजनीतिज्ञहरुलाई जानकारी गराउँदै सुझाव मागेका छन्




