
अजोड र युनाईटेड इन्स्योरेन्सको आजदेखि एकीकृत कारोबार
काठमाडौ , जेठ १४ । अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ । यी दुवै कम्पनी एक आपसमा गाभिएर युनाईटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालनी

असार १५ भित्र सबै विद्यालयले आईईएमआईएस अद्यावधिक गर्नुपर्ने
काठमाडौं, जेठ १४ । सबै प्रकारका विद्यालयहरूले असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गरिसक्नुपर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य
काठमाडौं, जेठ १४ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। लगातार तेस्रो दिन सुनको मूल्य घटेको हो। गत साताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आज आइतबारसम्म पनि जारी

मन्त्रिपरिषद् बैठक: गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित १८ जना छुट्ने
काठमाडौं, जेठ १४ । गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका छन् । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्री सुदन किराँतीको आक्रोश-‘घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले’
काठमाडौं, जेठ १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले घुस खाएको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन्। पशुपतिको अचल सम्पत्तिका रूपमा रहेको कागेश्वरी

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं, जेठ १४ । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई

कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैनः मन्त्री शर्मा
काठमाडौं, जेठ १४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरुलाई समयमा नै नागरिक समक्ष पुर्याउन नसकिएको बताएकी छिन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो

कोशी प्रदेश सभा क्षेत्रमा सुरक्षा व्यवस्था कडा, ३० बढी प्रदर्शनकारी पक्राउ
काठमाडौं, जेठ १४ । कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शन गर्ने ३० भन्दा बढी पक्राउ परेका छन् । विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला

ए डिभिजन लिगः आज दुई खेल हुँदै
काठमाडौं, जेठ १४ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। दुवै खेल दिउँसो ३ बजेबाट च्यासल र एन्फा कम्प्लेक्समा शुरु हुनेछन्। च्यासल मैदानमा सातदोबाटो युथ

भारत भ्रमणअघि जानकारहरूसँग परामर्श लिँदै प्रधानमन्त्री
काठमाडौं, जेठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबारे परामर्श लिँदैछन् । उनले सिंहदरबारमा आज छुट्टाछुट्टै दुई छलफल बोलाएका हुन् । दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री, दल

प्रतिनिधिसभा बैठकमा आज आर्थिक सर्वेक्षण पेस गरिंदै
काठमाडौं, जेठ १४ । प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । संसद् भवन, बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको

संघीय संसदकाे संयुक्त बैठक आज बस्दै
काठमाडौं, जेठ १४ । संघीय संसदकाे दुवै सदनको संयुक्त बैठक आइबतार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा




