Jagaran News

संसद बैठक २० मिनेटका लागि स्थगित

काठमाडौं ,जेठ १२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि शुक्रबारको प्रतिनिधि सभा बैठक २० मिनेट स्थगित भएको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए । एमाले प्रमुख

एमालेले गर्‍यो संसद अवरोध

काठमाडौं , जेठ १२ ।  भ्रष्टाचारमा अध्यक्ष केपी शर्मा ओलीको नाम लिएको भन्दै प्रमाणित गर्न चुनौती दिँदै सरकारको जवाफ मागेर एमाले सांसदले सदन अवरुद्ध गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा

नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा

काठमाडौं , जेठ १२ । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन् । पूर्व सांसदसमेत रहेका आफू निकटका विश्वकर्मालाई देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।

व्यवस्था फेरिए, अवस्था फेरिएन- मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं, जेठ १२ ।  बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा

सुनको मूल्य घट्यो , आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौ , जेठ १२ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा

काठमाडौं, जेठ १२ ।  नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५

जन्मकैदको सजाय पाएका रेशमलाई माफी दिने तयारीमा सरकार, राष्ट्रपति के गर्लान् ?

काठमाडौं, जेठ १२ ।  सरकारले हाल कारागारमा रहेका रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक

कुमारी बैंकको १४ लाखभन्दा बढी कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा

काठमाडौ , जेठ १२ । कुमारी बैंकले आफ्नो संस्थापक सेयर शुक्रबारबाट बिक्रीमा राखिएको छ। बैंकले १४ लाखभन्दा बढी कित्ताको सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको १४ लाख ८३

रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग

काठमाडौं, जेठ १२ ।  राष्ट्रिय जनमोर्चा पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रिया रोक्न माग गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले

उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक सवारीको घट्यो भाडा [सूचीसहित]

वाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देश बाहिर जान रोक

काठमाडौं, जेठ १२ ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा

माधव नेपाल न्यूजील्याण्ड जाने

काठमाडौं, जेठ १२ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जाने भएका छन्। न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना