Jagaran News

नीति कार्यक्रममाथि प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं, जेठ १२ ।  प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको बजेट अधिवेशनको १३औँ बैठक बस्न लागेको हो। बैठक ११ बजे सुरु हुनेछ। आजको बैठकमा गत

नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने

काठमाडौं, जेठ १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएकाको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते

आर्थिक संकट समाधानमा सहकार्य आवश्यक: चन्द्रप्रसाद ढकाल

  काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले अहिलेको आर्थिक संकट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन् । समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको

रेशम चौधरीको सजाय माफीको प्रस्ताव पुग्यो राष्ट्रपतिको कार्यालयमा

काठमाडौं – । सरकारले पूर्व सांसद एवम् नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा प्रस्ताव फाइल पठाएको छ । २०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय

१० जना कोरोना संक्रमित थपिँदा १५ जना संक्रमणमुक्त

  काठमाडौं – थप १० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट ५८० जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, बिहीबार १५

विभिन्‍न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौंको काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ सय ग्रामसहित काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय विनायक

देशका विभिन्न स्थानमा वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान

बयानकै आधारमा नाम आएकालाई पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताउनुभएको छ । बिहीवार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली

लघुवित्तलाई असार मसान्तभित्रै खराब कर्जाको पुनर्संरचना गर्न ताकेता

काठमाडौं– लघुवित्त वित्तीय संस्थाले आफ्नो कर्जा लगानीको १ वर्षभन्दा बढी अवधिको भाखा नाघेका कर्जा÷सापटी आगामी असार मसान्तभित्र पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्नुपर्ने भएको छ। राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिको तेस्रो त्रैमासिक

नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीशसमक्ष प्रतिवादीको बयान शुक्रबारदेखि

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान न्यायाधीशसमक्ष शुक्रबारदेखि सुरु हुने भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरूको बयान हुने भएको हो।

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं –  नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १

मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ : रवि लामिछाने

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नागरिकता विषयमा मुद्दा हालेर आफूलाई इरिटेट गरिएको बताउनु भएको छ । लामिछानेविरुद्ध प्रतिनिधिसभा सदस्य पदका लागि अयोगय भएको भन्दै