Jagaran News

ओली सरकारले नयाँ नक्साबारे चीनलाई पत्राचार गरेन : परराष्ट्रमन्त्री

काठमाडौं, भदौ २१ ।  परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको बताएका छन् । २०७७ जेठ ७ मा जारी नक्सालाई प्रतिनिधिसभाले २०७७ जेठ

प्रधानमन्त्रीको अमेरिका-चीन भ्रमणका बारेमा संसदीय समितिमा छलफल हुने

काठमाडौं, भदौ २१ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका तथा चीन भ्रमणका बारेमा छलफल हुने भएको छ। संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध तथा पर्यटन समितिमा प्रधानमन्त्री प्रचण्डको अमेरिका-चीन भ्रमणका बारेमा

वडाध्यक्ष रिजालको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, कांग्रेसले एक होनाहार नेतृत्व गुमाएको उल्लेख

काठमाडौं, भदौ २१ ।  नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।

प्रतिनिधि सभाको बैठक बस्दै, चार मन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं, भदौ २१ ।  प्रतिनिधि सभा बैठक आज (बिहीबार) बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ । आज कृषी

सन्दीपको मुद्दाको सुनुवाइ न्यायाधीश शकुन्तला कार्कीको इजलासमा, फैसला आउन सक्ने

काठमाडौं, भदौ २१ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार काठमाडौं जिल्ला अदालतमा हुँदैछ। लामिछानेको मुद्दाको सुनुवाइ न्यायाधीश शकुन्तला कार्कीको इजलासमा हुन लागेको हो। लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता

एमालेभित्र विस्फोट हुन्छ, देशव्यापी रूपमा पहिरो जान्छ : झलनाथ खनाल

काठमाडौं, भदौ २० ।  नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने बताएका छन् । बुधबार नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित

सहमहामन्त्री यादवलाई आक्रमण गर्नेमाथि कडा कारबाही गर्न कांग्रेसको माग

काठमाडौं, भदौ २० ।  नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै

श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरको दर्शन

काठमाडौं, भदौ २० । राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिरको दर्शन एवं प्रसाद ग्रहण गरेका छन्। सो अवसरमा उनलाई ललितपुर क्षेत्र नं १

देउवाको सभापतिको उम्मेदवार म बन्न सक्छु- डा शशाङ्क कोइराला

काठमाडौं, भदौ २० । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज

उद्यमीलाई सहयोग गर्न सरकार तत्पर छः मन्त्री रिजाल

काठमाडौं, भदौ २० । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन्। साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिलाको महान पर्व

महेन्द्र यादवमाथि आक्रमण गर्न रिपोटर्स क्लवभित्रै खुकुरी बोकेर बसेका थिए सापकोटा

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भएको छ । बालाजु बस्ने नुवाकोटको विदुर नगरपालिका–७ का श्यामबाबु सापकोटाले यादवमाथि बुधबार रिपोर्टस क्लबको कार्यक्रम सकिएपछि खुकुरी

राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, भदौ २० ।  नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्केको छ। एसिया कपमा सहभागी भएर टोली आज स्वदेश फर्केको हो। स्वदेश फर्केको टोलीको विमानस्थलमा भव्य स्वागत गरिएको छ। नेपाल क्रिकेट