मन्त्रिपरिषद् बैठक सुरू
काठमाडौं, ७ मंसिर । मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो।
बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
आजको बैठक नियमित समेत रहेको उनले बताए। यस बैठकले देशको पछिल्लो राजनीतिक अवस्था विषयमा छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्