Jagaran News

प्रचण्डविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन सर्वोच्चमा रिट, प्रधानमन्त्रीबाट निलम्बन गर्न माग

काठमाडौं, जेठ १२ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन

अब बाह्रैमास बञ्चरेडाँडामा उपत्यकाको फोहोर विसर्जन गर्न सकिने

काठमाडौं, जेठ १२ ।  अब बर्खाको समय सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ।विगत वर्षमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहोर लैजान समस्या

जलहरी प्रकरणमा ओलीले भने- पुष्टि हुने कुनै आधार छैन, संसद चल्न दिँदैनौं

काठमाडौं, जेठ १२ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै‌ भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाएका छन् । पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन

सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन- प्रधानसेनापति शर्मा

काठमाडौं, जेठ १२ ।  प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन् । अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ

राष्ट्रपतिले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल

काठमाडौं, जेठ १२ ।  राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई आममाफीका लागि पठाइएको फाइल गृह मन्त्रालयमै फिर्ता गरिदिएका छन्। उनले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका

राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं, जेठ १२ ।  नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागेको

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं, जेठ १२ ।  रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षककी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छन् । टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी

सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?

काठमाडौं, जेठ १२।  राजधानी काठमाडौँ छिर्ने नाका नागढुंगा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ। कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो।

वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

काठमाडौं, जेठ १२ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको

ओलीलाई भ्रष्टाचारी करार गरिएको भन्दै एमालेले माग्यो सरकारसँग जवाफ

काठमाडौं, जेठ १२ ।  नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदबाट भ्रष्टाचारी करार गरिएको भन्दै यस सम्बन्धमा सरकारको जवाफको माग गरेका छन् । शुक्रवारको

नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु

काठमाडौं, जेठ १२ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो । नक्कली भुटानी शरणार्थी

कर्पोरेट करमा कडाइ गर्दै काठमाडौं महानगर

काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा संघीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार