
चन्द्र भण्डारीको प्रश्न- प्रजातन्त्र देशका सिमित व्यक्तिको लागि मात्रै आएको हो ?
काठमाडौं, साउन ९ । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले, सिमित व्यक्तिहरुले राम्रो घर बनाउँन र राम्रो गाडि चढ्न मात्रै देशमा प्रजातन्त्र ल्याएको हो ? भन्दै प्रश्न गरेका छन् । ४१औं

कोशी प्रदेश गठनविरिुद्धको रिटमा सकिएन बहस, बुधबार पनि सुनुवाइ हुने
काठमाडौं, साउन ९ । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतमा पूर्ण इजलासमा बहस नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको प्रवक्ता बिमलप्रसाद पौडेलले जानकारी दिए। सोमबार

पोखरेललाई हटाएर पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी
काठमाडौं, साउन ९ । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ । निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

११ बुँदे यातायात क्षेत्र घोषणा पत्र जारी, भदौदेखि सबै यातायात कार्यालयमा अनलाइन सेवा
काठमाडौं, साउन ९ । सरकारले यातायात क्षेत्रलाई व्यवस्थित र सुधार गर्न ११ बुँदे घोषणा पत्र जारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सबै प्रदेश सरकारले यातायात क्षेत्र

कांग्रेसको विकल्प कांग्रेस नै हो, अरु हुन सक्दैनन् : शशांक
काठमाडौं, साउन ९ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेस

कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेशः रमेश लेखक
काठमाडौं, साउन ९ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व

अमेरिकाबाट आएर सुदूरपश्चिमेली जनता माझ पुग्दै नेता विष्ट
धनगढी- कांग्रेस नेता आनन्द विष्ट यतिबेला गृह प्रदेश सुदूरपश्चिम भ्रमणमा रहेका छन्। अमेरिका बस्दै आएका नेता विष्ट नेपाल आएको मौका पारि नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्न गृह जिल्ला पुगेका हुन्।

६९ जिल्लाका ४ हजार बढीमा डेंगु पुष्टि
काठमाडौं, साउन ९ । ६९ जिल्लाका ४ हजार २८९ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विवरण जारी गरेको छ। हालसम्म सुनसरीमा मात्रै तीन जना

अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं , साउन ९ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज गोरखामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री

अवैध सुन कारोबारमा त्रिदेशीय जालो, १६ जना पक्राउ
काठमाडौं, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्वीन्टल अवैध सुन प्रकरणको जालो चिनियाँ र भारतीय नागरिकदेखि नेपाली अधिकारीहरुसम्म फैलिएको प्रारम्भिक निष्कर्षमा राजस्व अनुसन्धान विभाग छ । राजस्व अनुसन्धान

मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पूरा हुँदैनः अध्यक्ष ढकाल
काठमाडौं, साउन ९ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएका छन्। मंगलबार न्युज

गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघ्यो, सुन तस्करीको पूरा अनुसन्धान नभएसम्म छोड्दैनौँ : ओली
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्




