
माइतीघरमा दुर्गा प्रसाईँ र युवा संघलाई कार्यक्रम गर्न बस्देज
काठमाडौं, ४ मंसिर। दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा मङ्सिर ७ मा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन

ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त
काठमाडौं । ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन्। कम्पनीको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत

अर्थतन्त्र सुधारका विषयमा छलफल सुरु हुँदै
काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न आज बैठक बोलाएका छन् । अर्थतन्त्र संकुचनमा रहेको बेला प्रधानमन्त्रीले नै नेतृत्व लिएर सुधारका कदम चाल्नुपर्ने माग

हालसम्म १० जनाको मृत्यु, चिसोको सिकार बने भूकम्पपीडित
काठमाडौं, ४ मंसिर। जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले भूकम्पपीडितहरू चिसोबाट उत्पन्न हुने रोगको सिकार हुन थालेको बताए । चिसोका कारण भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको छ ।

टिकटक प्रतिबन्धविरूद्ध प्रदर्शन
काठमाडौं, ४ मंसिर। सोमबार हन्ड्रेड ग्रुप्स र दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन प्रदर्शन भएको छ। ‘सरकार हिजो बन्दुकसँग डराउने आज टिकटकसँग’, ‘टिकटक हैन

टिकटक प्रतिबन्ध निर्णयविरुद्ध रिटमाथि आज सुनुवाई नहुने
काठमाडौं, ४ मंसिर। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले १ हजार घर बनाउने
काठमाडौं ४, मंसिर । नेपाली कांग्रेसले भूकम्प प्रभावितका एक हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान बसेको बैठकले एक

भारतको सपना चकनाचुर: विश्वकपको उपाधिमा ‘ह्याट्रिक’ गर्ने चाहनालाई ट्राभिस हेडले रोकिदिए
काठमाडौं, ४ मंसिर,। आईसीसी एकदिवसीय १३औं संस्करण विश्वकप क्रिकेट औपचारिक रुपमा सकिएको भएको छ । भारतको अहमबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई हराउँदै उपाधिमाथी कब्जा जमाएपछि

नेपाल एसबीआई बैंकले गर्यो लाभांश घोषणा
काठमाडौं ४, मंसिर । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३.७५% बोनस सेयर र ६.८०%

सोल्टी होटलले लाभांश दर पनि बढायो, ५ वर्षयताकै धेरै
काठमाडौं ४ मंसिर । गत आर्थिक वर्ष नाफामा फराकिलो छलाङ मारेको सोल्टी होटलले लाभांश दर पनि बढाएको छ । होटलले गत आर्थिक वर्ष नाफाबाट ३१.५८ प्रतिशत प्रतिफल बाँड्ने घोषणा गरेको

आजदेखि हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो
काठमाडौं ४, मंसिर । वैदेशिक रोजगारीमा रहेकालाई सोमबारदेखि हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर ९आईपीओ०मा आवेदन खुलेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा रहेकाहरुले मात्रै अहिले आईपीओमा आवेदन दिन सक्नेछन्

राप्रपाले दुर्गा प्रसाईकोे आन्दोलनमा साथ दिनुपर्छः प्रकाशचन्द्र लोहनी
काठमाडौं, ४ मंसिर,। दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंमा गर्ने भनिएको विशाल आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साथ र नैतिक समर्थन दिनुपर्ने आवाज उठेको छ । राप्रपाका वरिष्ठ नेता











