
चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात
काठमाडौँ, ५ मंसिर । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र

एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली
काठमाडौँ — बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्शना कपाली पनि परेकी छिन् । सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी

चिसोले कठ्यांग्रिएर भूकम्प पीडितको ज्यान जोखिममा: खै कहाँ छ राज्य ?
काठमाडौ, ५ मंसिर । विष्णुकुमारी खत्री केही वर्षयता दमको रोगी थिइन्। उनी जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ टापु गाउँमा बस्थिन । बाँकेको नेपालगञ्ज पुगेर उपचार गराइरहेकी ७० वर्षीया खत्रीले

काठमाडौंमा मंसिर ७ गते: प्रहरी र सशस्त्र फिल्डमा, ब्याकअपमा सेना परिचालन गर्ने निर्णय
काठमाडौ, ५ मंसिर । काठमाडौंमा मंसिर ७ गते चारवटै सुरक्षा निकाय परिचालन गरिने भएको छ। नेकपा (एमाले) निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर ७ गते काठमाडौंमा

सुन तोलामा ५ सय बढ्यो, चाँदीको कारोबार मूल्यमा पनि वृद्धि
काठमाडौं ५, मंसिर । साताको तेस्रो दिन पनि सुनचाँदीको मूल्यमा बढेको छ । सुन तोलामा ५ सय बढेको छ भने, चार दिनअघि कायम मूल्यको स्थिरता तोड्दै चाँदीमा सामान्य वृद्धि छ

दुर्गा प्रसाईंको कार्यक्रम बल्खुमा
काठमाडौ, ५ मंसिर । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई

१५८० प्रतिशत लाभांश पारित गर्न युनिलिभरले बोलायो साधारणसभा
काठमाडौं ५ मंसिर । युनिलिभर नेपालले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ। कम्पनीले मंसिर २६ गते ३० औं साधारणसभा बोलाएको हो

मुक्तिनाथ कृषि कम्पनीकोे आइपीओमा मंसिर ८ गदेखि सर्वसाधारणका आवेदन दिन सक्ने
काठमाडौं ५, मंसिर । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मंसिर ८ गतेदेखि सर्वसाधारणले आइपीओमा आवेदन दिन सक्ने भएका छन् । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले

जितविहीन यात्राः यमनविरुद्ध नेपालको
काठमाडौं, ५ मंसिर । नेपालले मंगलबार एसियाली विश्वकप छनोट दोस्रो चरणको समूह ‘एच’ को खेलमा यमनको सामना गर्दैछ । यो खेल दशरथ रंगशालामा हुँदैछ । यमनविरुद्ध दशरथ रंगशालामा नेपालले आफ्नो

हमासका–इजरायलसँग सम्झौताको नजिक, के रोकिएला त संघर्ष
काठमाडौं ५, मंसिर । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ ।

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र चलायमान बनाउने विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दैछन् । छलफल आज दिउँसो दुई बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा गर्दैछ । प्रधानमन्त्री प्रचण्डले

सरकार विस्तारको लागि बसेको बैठक बिना निष्कर्ष टुंगियो लुम्बिनीमा
काठमाडौं, ४ मंसिर। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश सरकार विस्तारका लागि सत्ता साझेदारको बैठक निष्कर्षविहीन टुंगिएको छ। सोमबार दाङको चखौरामा a;]sf] बैठकdf माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान











