सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,१२ चैत । सगरमाथा लुम्बिनी इन्सुरेन्सको गत आ.व.को लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन हो ।

इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि यहि चैत १३ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, कम्पनीले बितरण गर्न लागेको लाभांश लिन आजै सेयरधनी बनिसक्नुपर्नेछ । सगरमाथा लुम्बिनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश चैत २७ गते वार्षिक साधारण सभाले पारित गरे पछि शेयरधनिले प्राप्त गर्ने छन् । इन्स्योरेन्सले सभा अमृतभोग कालिकास्थान, काठमाडौं हुनेछ ।

प्रतिक्रिया दिनुहोस्