
भगवती हाइड्रोपावरको आईपीओमा दोश्रो दिनसम्म ११.२१ गुणा बढी आवेदन
काठमाडौं, ६ भदौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीआमा दोश्रो दिनसम्म ११.२१ गुणा बढी आवेदन परेको छ । केन्द्रीय निक्षेप प्रणालीका अनुसार बुधबार ५ बजेर ६ मिनेटसम्ममा

सानिमा बैंकले गर्यो दराजसंग सहकार्य, ग्राहकले विशेष छुट पाउने
काठमाडौं, भदौ ६ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज मन्थ्ली पे डे’ योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ । ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा

प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्ष
काठमाडौं, भदौ ६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुनेभएको छ । यसअघि यो प्रमाणपत्रको अवधि

जब ठूलालाई समात्ने बेला हुन्छ तब सीआईबीको गाडी मोडिन्छ : योगेश भट्टराई
काठमाडौं, भदौ ६ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले बाहिर हल्ला गरे जस्तो एमाले संसद् विरोधी नभएको बताएका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकको विशेष

नेपाल र भट्टराईलाई पक्राउ गरी अनुसन्धान गर्न राप्रपाको माग
काठमाडौं, भदौ ६ । राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।

ललिता निवास प्रकरणमा निर्णयकर्ताहरुलाई सुनपानी छर्किएर जोगाइयो- रवि लामिछाने
काठमाडौं, भदौ ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा निर्णयकर्ताहरुलाई सुनपानी छर्किएर जोगाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै ललिता निवास

प्रतिकूल मौसमले हवाई उडानमा समस्या
काठमाडौं, भदौ ६ । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो। विमानस्थलका

लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल नजिक
काठमाडौं, भदौ ६ । मलेसियामा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज (बुधबार) भएको खेलमा कुवेतलाई ३४ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित

आर्थिक वर्षको पहिलो महिना २.२८ प्रतिशतले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात कति ?
काठमाडौं, भदौ ६ । चालु आर्थिक बर्ष २०८०र८१ पहिलो महिना साउनमा वैदेशिक व्यापार २.२८ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो

कालीमाटीमा छैन प्याज, दैनिक मूल्यसूची तालिकाबाटै हटाइयाे
काठमाडौं, भदौ ६ । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ। काठमाडौंको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका

साढे २९ अङ्कले बढेको शेयर बजारमा हरियाली
काठमाडौं, भदौ ६ । लगातार दास्रो दिन आज बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५

चिकित्सा शिक्षा ऐन तथा नियमावली संशोधन गर्न माग
काठमाडौं, भदौ ६ । निजी प्राविधिक शिक्षालय सञ्चालकले चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा भएको केही प्रावधानलाई संशोधन गर्न माग राखेका छन् । सो ऐन तथा नियमावली एवं चिकित्सा शिक्षासँग सम्बन्धित










