Jagaran News

प्रधानमन्त्री दाहालद्वारा संसदलाई आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी

काठमाडौं, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अमेरिका र चीन भ्रमणबारे संसदमा जानकारी गराएका छन्। अहिले बसिरहेको संसद बैठकमा प्रधानमन्त्री दाहालले गरेका अमेरिका र चीन भ्रमण तथा भ्रमणको क्रममा

प्रधानमन्त्रीद्वारा आयोग गठन र पेट्रोलियम पदार्थको मूल्य फिर्तासम्बन्धी निर्णय सदनलाई जानकारी

काठमाडौँ , असोज १४ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनको अवैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिइएको मन्त्रिपरिषद्को निर्णय सदनलाई

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत: राष्ट्रपति पौडेल

काठमाडौँ , असाृज १४ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि प्रेरणाका स्रोतका रूपमा रहनुभएका ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्नुपर्ने बताएका छन् ।

सुन तस्करी छानबिन गर्न सरकारले बनायो आयोग, संयोजकमा पूर्वन्यायाधीश आचार्य

काठमाडौं, असोज १४ । सरकारले पछिल्लो समय भइरहेको अर्बौँ मूल्यको सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य संयोजक

पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम गर्न निर्देशन, बढेको लागू नहुने

काठमाडौं, असोज १४ ।  सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता लिन निर्देशन दिएका छन्। निगमले शनिबार रातिदेखि लागू हुने ग्याससहित

ग्यासको मूल्य २१५ रुपैयाँले बढ्यो, अब प्रतिसिलिन्डर दुई हजार ११० रुपैयाँ

काठमाडौं १४, असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य २१५ रुपैयाँले बढाएको हो । निगमले एक महिनाको अन्तरालमा खाना पकाउने

सोनापुर मिनरल्सको आईपीओ आजदेखि बिक्री खुल्ला

काठमाडौं १४, असोज । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि

काठमाडौं महानगरपालिकामा बढे डेङ्गीका बिरामी, जोखिम बढ्दो

काठमाडौं १३, असोज । काठमाडौं महानगरपालिका भित्र र आसपास क्षेत्रमा डेङ्गी संक्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि कामपाको लगभग सबै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल आज फर्कने

काठमाडौं १३, असोज । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते चीन गएका प्रधानमन्त्री प्रचण्ड आज फर्कन लागेका हुन् । प्रधानमन्त्री बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने प्रधानमन्त्रीको

दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी रु तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका–५ घर

विश्व मुटु दिवस : युवा अवस्थामा नै मुटुको समस्या

काठमाडौं, असोज १२ ।  आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । ‘मुटुबारे जानौँ र मुटु बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस बनाउन थालिएको हो । दिवसका अवसरमा

सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन जरुरी छ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं, असोज १२ ।  असोज कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन जरुरी भएको बताएका छन। आज ( (शुक्रबार) कार्यविस्तृतीकरण परिमार्जन प्रारम्भिक सुझाव सङ्कलन, स्थानीय सरकार