Jagaran News

विश्व कीर्तिमानी डा. डी.आर.उपाध्याय सम्मानित

काठमाडौं, २९ चैत । विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित हुनुभएको छ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई सम्मान अर्पण गरेको

कांग्रेसद्वारा संसदीय छानबिन समितिको माग गरी समीकरण भत्काउने प्रयास : प्रधानमन्त्री दाहाल

काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिर हुँदाको पूर्वाग्रह साँधेर नेपाली कांग्रेसले सहकारीको मुद्दा उठाएको आरोप लगाएका छन्। विराटनगरमा हुने पार्टीको कार्यक्रममा सहभागी हुन आएका माओवादी केन्द्रका

विशेष सुरक्षा योजना लागू गरी ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुलाउने

काठमाडौं, २९ चैत । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको

सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर

सुनको मूल्य आज सामान्य घटेको र चाँदी मूल्य स्थिर रहेको छ ।

यी आधा दर्जन कम्पनीको साधारण सभा आज बस्दै

आज बिहीबार चैत २९ गते नेप्सेमा सूचीकृत आधा दर्जन कम्पनीको वार्षिक साधारण सभा बस्दै छ ।

मुस्लिम समुदायको महान पर्व ईद विभिन्न कार्यक्रम गरि आज मनाउँदै

काठमाडौं, २९ चैत । मुस्लिम समुदायको महान पर्व इदुलफित्र (ईद) आज मनाउँदै विभिन्न कार्यक्रम गरि मनाइरहेका छन् । ईदको अवसरमा काठमाडौंको घण्टाघरस्थित मस्मिरी मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट

प्रभु ईन्स्योरेन्सले बोलायो वैशाख २० मा वार्षिक साधारणसभा

प्रभु इन्स्योरेन्सले २८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा शपथग्रहण

काठमाडौं, २८ चैत। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले संसदीय दलका नेता समेत

वैशाख ६ मा कोशीमा विशेष अधिवेशन

काठमाडौं, २८ चैत। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन् । २६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठद्वारा चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं, २८ चैत। चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । ‘चिकित्सा शिक्षा सम्बन्धी

४० हजारले दिएको ईपीएस भाषा परीक्षामा ६ हजार उत्तीर्ण

काठमाडौं, २८ चैत। ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको

विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित

काठमाडौं, २८ चैत। राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।