
इरानी आक्रमणविरुद्ध इजरायलको रक्षामा अमेरिका र बेलायत
इरानले आइतबार बिहान इजरायलमा प्रहार गरेको छ ।

बाजागाजा सहित सिन्दूरले रङ्गिएको मध्यपुर
काठमाडौं, २ बैशाख । भक्तपुरको मध्यपुरथिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने सिन्दूर जात्रा भव्यताको साथ मनाइएको छ । चलन अनुसार मध्यपुर ठिमीवासीहरूले एक आपसमा सिन्दूर छ्यापेर बाजागाजा तथा नाचगान

युनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित
गणपूरक संख्या नपुगेपछि युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सभा स्थगित भएको छ ।

कांग्रेस संसदीय दलको निष्कर्षः सरकार संसदमा ताला लाएर भाग्यो
काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार

धादिङमा ट्रक दुर्घटना ८ घाइते, १ को मृत्यु
काठमाडौं, २ बैशाख । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु र ट्रकमा सवार ८ जना घाइते भएका छन् । निलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान

सत्तारुढ दलको बैठक निवास बालुवाटारमा जारी
काठमाडौं, २ बैशाख । पछिल्लने राजनीतिक घटना क्रमलाई लिएर सत्तारुढ दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा
सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु
काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नेपारभर सरकारले नयाँ भर्ना अभियान

सुनचाँदीको मूल्यमा ठूलो गिरावट, एकै दिनमा घट्यो प्रतितोला दुई हजार दुई सय रुपैयाँ
नयाँ सालको पहिलो कारोबार सुनचाँदीको मूल्यमा भारि ठूलो आएको छ ।

पूर्वमन्त्री प्रदिप नेपाल अस्पताल भर्ना
काठमाडौं, ३० चैत । पूर्वमन्त्री प्रदिप नेपाल अस्पताल भर्ना भएका छन् । उनलाई उपचारको लागि थापाथलीको नर्भिक इन्टरनेशलन अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार शमी साहित्य प्रतिष्ठानले भक्तपुरको थापा पाटी

एकै दिन तीन वटा साहित्यिक कृतिको लोकापर्ण
काठमाडौं, ३० चैत । एकै दिन तीन वटा साहित्यिक कृतिको लोकापर्ण भएको छ त्यो पनि एकै थलोमा । भक्तपुरको थापा पार्टी प्यालेसमा शुक्रबार वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगः को

एसीसी प्रिमियर कपमा नेपालको बलिङ प्रदर्शन
काठमाडौं, ३० चैत । नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियाविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले सुरुवाती


