
ग्लोबल आईएमई बैंक र आईएमई ट्राभल्सबीच सहकार्य, ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आईएमई

अर्घाखाँची सिमेन्टको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
र्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

डाँगीलाई शहीद घोषणा गरियोस: राप्रपा
काठमाडौं, ३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ चैतमा काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ ।

एमाले र माओवादी मिलेर कोशीमा मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव
काठमाडौं, ३ बैशाख । कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन् । नेकपा एमाले संसदीय दलका

एसीसी प्रिमियर कपमा हङकङलाई हराउँदै नेपालको तेस्रो जित
काठमाडौं, ३ बैशाख । ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। सोमबार हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपाल सेमिफाइनल नजिक समेत पुगेको

४३ जनामाथि अनुसन्धान गर्न शिक्षा मन्त्रालयद्वारा अख्तियारलाई पत्र
काठमाडौं, ३ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाइएको छ । शिक्षा, विज्ञान तथा

नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु
काठमाडौं, ३ बैशाख । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सवको आयोजना
काठमाडौं, ३ बैशाख । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा श्रीमद् भागवत् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सवको आयोजना हुने भएको छ । वैशाख ६ गते बिहीबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

सरकार पनि नबन्ने र देश पनि नचल्ने वामपन्थी एकता आवश्यक छैनः ओली
काठमाडौं, ३ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता आजको आवश्यकता नभएको बताएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सोमबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन

लुम्बिनी, मधेस र बागमतीमा पनि खतराको घन्टी बज्दैः माधव नेपाल
काठमाडौं, ३ बैशाख । नेकपा (एकीकृत समाजवादी) ले अब राजनीतिक कोर्ष कसरी अघि बढ्छ भन्ने कुरा सत्ता गठबन्धनका अरू दलहरूले गर्ने व्यवहारमा भर पर्ने बताएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

एकीकृत समाजवादीको अराजनीतिक निर्णयः एमाले अध्यक्ष केपी
काठमाडौं, ३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको बताएका छन् । सोमबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक

न्यायाधीश भुवन डिल्लीबजार कारागार चलानमा
काठमाडौं, ३ बैशाख । निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो । २०८० चैत


