
नेपालले एसीसी प्रिमियर कपमा आज साउदी अरेबियासँग खेल्दै
काठमाडौं, ५ बैशाख । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ ः४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड(२)

माछापुच्छ्रे बैंको रुपन्देहीको सिद्धार्थनगरमा भवनको शुभारम्भ
काठमाडौं, ४ बैशाख । माछापुच्छ्रे बैंक लि. ले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । मिति २०८१/०१/०४ गते मंगलबारका दिन आयोजित

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आयोगको निर्देशन
काठमाडौं, ४ बैशाख । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ । इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, को प्रतिनिधि सभा सदस्यको रिक्त पदमा र

सिटिजन्स बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना
काठमाडौं, ४ बैशाख । डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर

ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
काठमाडौं, ४ बैशाख । काठमाडौँ उपत्यकामा सञ्चालित १४२ वटा ड्राइभिङ्ग इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीले छापा मारेको छ । छापा मारेर ट्रायल सेन्टरमा प्रयोग गरिएका सवारी साधनका शंकास्पद कागजात बरामद

मधेस प्रदेशका मन्त्री रमेशप्रसादद्वारा राजीनामा
काठमाडौं, ४ बैशाख । मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले पदबाट राजीनामा दिएका छन्। लोसपाबाट उनी प्रदेश सरकारमा एक्ला मन्त्री थिए। मंगलबार दिउँसो उनले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा

निर्वाचन प्रणाली बदल्नुपर्छ, जसले चुनाव जित्छ उसले सरकार चलाउँछः गगन थापा
काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र नेकपा (एमाले) बीच निर्वाचन प्रणाली बदल्न संवाद गरिनुपर्ने बताएका छन्। संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुरको पुनर्वासमा बोल्दै थापाले निर्वाचन

थप सातवटा नाका खोल्न चीन सहमत
काठमाडौं, ४ बैशाख । चीनले नेपालतर्फको थप सात वटा नाका खोल्नका लागि तयार भएको छ । चीनसँग जोडिएको नेपालका परम्परागत १४ वटा नाकामध्ये तत्काल थप सात वटा नाका खोल्न तयार

शिक्षकले राजनीतिक गरे कारबाहीको डण्डा बर्साउने: शिक्षा मन्त्री श्रेष्ठ
काठमाडौं, ४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई कारबाही गर्ने विषयमा सरोकारवालासँग छलफल थालेकी छन् । राजनीतिक दलमा आबद्ध शिक्षकलाई

एकीकृत समाजवादीद्वारा नाउपालाई दिएको समर्थन फिर्ता
काठमाडौं, ४ बैशाख । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ

अर्थ सहसचिव शाक्यले धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी सम्हाल्दै
काठमाडौं, ४ बैशाख । नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् । अहिले अर्थ मन्त्रालयबाट शाक्यले

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएर गठबन्धनको संकट टार्न छलफल
काठमाडौं, ४ बैशाख । सुदूरपश्चिममा सत्ता गठबन्धनभित्र आएको संकट टार्न एकीकृत समाजवादीलाई नै सरकारको नेतृत्व दिने गरी व्यापक गृहकार्यका साथ छलफल सुरु भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल


