
सरकारी वकिल पनि सन्दीप विरुद्धको बलात्कार मुद्दामा उच्चअदालत
काठमाडौं, १ चैत्र । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ । जिल्ला अदालत काठमाडौंले आफ्नो माग

सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिनेलाई नै कानूनी कठाघरामा ल्याउँछुः गृहमन्त्री रवि लामिछाने
काठमाडौं, १ चैत्र । सरकारले सुन तस्करीबारे छानबिन गर्न बनाएको उच्च स्तरीय आयोगको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धानमा जुनसुकै किसिमको कमजोरी गर्ने निकाय र व्यक्ति विरुद्ध

जलवायु परिवर्तन रोक्न बृहत रणनीति आवश्यकः प्रधानमन्त्री दाहाल
काठमाडौं, १ चैत्र । जलवायु परिवर्तनले पृथ्वीको तापमा असर पर्दै गएको बेला प्रधानमन्त्री दाहाल ‘प्रचण्ड ’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्याय समेतलाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने

नयाँ गठबन्धनलाई बागमतीमा बहुमत जुटाउन बहुत सकस, हानेपालाई मनाउने कसरत
काठमाडौं, १ चैत्र । बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक आज काठमाडौंमा बस्दैछ । नयाँ सरकार गठनको विषयमा छलफल गर्न काठमाडौंमा आज बिहीवार दिउँसो बैठक बोलाइएको एक

सुन तस्करी छानबिन आयोगले बुझायो प्रतिवेदन
काठमाडौं, १ चैत्र । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयमा पुगेर बिहीबार प्रतिवेदन बुझाएको आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश

आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढ्यो
आज सुनको भाउ बिहीबार ८०० रुपैयाँले बढेको छ

इतिहासशिरोमणि बाबुराम आचार्यको १३७ औँ जन्मजयन्ती भव्यतापूर्वक मनाइयो
चेतनाथ धमला :प्रज्ञा-प्रतिष्ठानमा ‘बाबुराम आचार्य:जीवनी र व्यक्तित्व’बारे प्रवचन । काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, सामाजिक शास्त्र विभागले इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा इतिहासशिरोमणि बाबुराम आचार्यको १३७ औँ जन्मजयन्ती भव्यतापूर्वक मनायो

फास्ट ट्र्याक एजुकेशन कन्सल्टेन्सी १८ औं वर्षमा प्रवेश, सांसदांरा रिबन काटियो, उपसभामुखद्धारा पनि शुभकामना
काठमाडौं । काठमाडौंमा सञ्चालित फास्ट ट्र्याक एजुकेशन कन्सल्टेन्सी १८औं वर्षमा प्रवेश गरेको छ । मंगलबार कन्सल्टेन्सीले १८औं वार्षिकोत्सव मनाएको हो । कन्सल्टेन्सीका प्रबन्ध निर्देशक खड्गबहादुर ताम्लिङ लिम्बुले अहिलेसम्म कन्सल्टेन्सीलाई सहयोग
माछापुच्छ्रे बैंक ले पोखरामा हालै उद्घाटन भएका विगमार्टमा १० प्रतिशत छुट दिने
काठमाडौं । माछापुच्छ्रे बैंक ले पोखरामा हालै उद्घाटन भएका वीगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले

३ प्रदेशका प्रमुखले लिए शपथ ग्रहण
काठमाडौं, ३० फागुन । केन्द्रमा सत्ता समिकरण बदलिएसँगै प्रदेशका मुख्यमन्त्रीहरु पनि परिवर्तन भएको छ । त्यसै सन्दर्भमा नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत सोमबार

नेपालको ब्याटिङ त्रिकोणात्मक टी–२० आई सिरिज फाइनलमा कमजोर शुरुवात
काठमाडौं, ३० फागुन । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले प्रस्तुत गरेको १७२ विजयी लक्ष्य पछ्याउने क्रममा कमजोर ब्याटिङ सुरुवात गरेको छ । नेपालले १०.३ ओभरमा ५ विकेट

वीरेन्द्रनगर क्षेत्रमा डोजर चलेपछि तनाव, तीनजना सामान्य घाइते
काठमाडौं, ३० फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–६, को हटियालाइन, हङकङ बजार र गोदामलाइन क्षेत्रमा नगरपालिकाको डोजर चलेपछि अवस्था तनावग्रस्त बनेको छ । सार्वजनिक जमिनमा सटर लगाई बसेका व्यवसायीहरुको











