
गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्छ, तर संसदीय छानबिन समिति निर्विकल्प : राप्रपा
काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिइनुपर्ने बताएको छ। बिहीबार बिहान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बोलाएको बैठकले आफूहरूले गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग

साना दल फुटाउने र राज गर्ने राजनीतिक दल सम्बन्धी अध्यादेश ब्यूँताउन खोजिदै
काठमाडौं, ४ जेठ । सरकारले एकाएक राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिएको छ । सरकारको तर्फबाट सम्बन्धित मन्त्रालयले विधेयक फिर्ता लिने पत्र शुक्रबार बिहान मात्र संसद् सचिवालयमा दर्ता गराएको छ ।

२ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं, ४ जेठ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन सकेको थिएन । सहज ढङ्गले बैठक

काग्रेसले सबै विपक्षी दललाई समेटेर संसदीय छानबिन समिति बनाउन एकमत गरायो
काठमाडौं, ४ जेठ । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको आयोजनामा बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले छानबिन समिति बनाउने

गोली प्रहार प्रकरणमा सुर्खेतमा एकजना पक्राउ
काठमाडौं,४ जेठ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका तरुण दलका नेता ३७ वर्षीय विनोद गिरी लक्षित गोली प्रहारको घटनामा संलग्न भएको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतकै ३३

सत्तारुढको सिंहदरवार र विपक्षी दलको बानेश्वरमा दह्रो छलफल जारी
काठमाडौं,४ जेठ । सत्तारुढ र विपक्षी दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका विपक्षी दलहरु नयाँ बानेश्वरमा छलफलमा

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः शेयर बजारलाई देखाएन लचकता
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचक नीति लिएको छ ।

सुन चाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुदैछ त कारोबार ?
शुक्रबार सुन र चाँदी दुबैको मूल्य सामान्य घटेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा
आइएमई लाइफ इन्स्योरेन्सले गत आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

इसिसी टी-२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्दै नेपाल
काठमाडौं, ४ जेष्ठ। आइसिसी टी-२० विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अहिले वेस्ट इण्डिजको सेन्ट भिसेन्टमा विश्वकपको तयारी गरिरहेको नेपालले अमेरिका फर्केपछि टेक्सासमा अमेरिका र क्यानडासँग

प्रतिनिधिसभाको बैठक आज बस्दै , राजनीतिक सहमती बिनै चल्ला त बैठक ?
काठमाडौं, ४ जेष्ठ। संघिय सभाको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो । विहीबार

कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं, ४ जेष्ठ। प्रितिनिधि सभामा हिजो भएको घटना र प्रतिनिधि सभाको बैठक बस्नु अघि रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे






