Tag: कोरोना

काठमाडौंमा ६२ सहित २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार ९ पुग्यो

काठमाडौं, साउन २० । नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

बाँकेमा थप ४ दिन निषेधाज्ञा, संक्रमणका बिरामी थपिँदै

काठमाडौं, साउन २० । नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल

भयावह बन्दै कोरोना, अख्तियारमा कार्यरत १५ जनामा संक्रमण पुष्टि

काठमाडौँ , साउन २० । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकाभित्र संक्रमण फैलदै गएपछि सरकार गम्भीर भएको छ । सवारीको जोर बिजोर प्रणाली लागू गर्ने

पर्सामा प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि

काठमाडौं , साउन १९ । पर्सामा थप ७३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १२ महिलासहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २४६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

काठमाडौं , साउन १८ । पछिल्लो २४ घण्टामा नेपालमा २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ। स्वास्थ्य तथा

बागलुङका एक स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन १८ । बागलुङका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाव परीक्षणमा जैमिनी नगरपालिकामा कार्यरत ५२ वर्षिय स्वास्थ्यकर्मीसहित बागलुङका ६ जनामा कोरोना

कोरोना प्रकोपः विदेशमा १८९ नेपालीको मृत्यु , अलपत्रलाई फर्काउन ५४ उडानको व्यवस्था

काठमाडौं, साउन १८ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा

हेलचेक्रयाइँ नगरौं ! पुनः लकडाउनमा जानुपर्ने अवस्था आउनसक्छ

काठमाडौं , साउन १८ । सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचेक्रयाइ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन्

वीरगन्जमा थप ४५ जनामा कोरोना संक्रमण, मेयरकी श्रीमती र छोरीमा पनि पुष्टी

काठमाडौं, साउन १८ । वीरगन्ज वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।वीरगन्जका मेयर बिजय सरावगीलाई संक्रमण पुष्टी भएपछि उहाँको

काठमाडौं उपत्यकामा आज ६ जना संक्रमित थपिए

काठमाडौं, साउन १७ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

कोरोना अपटेडः विश्वभर मृत्यु हुनेको सङ्ख्या ६ लाख ८३ हजार नाघ्यो

काठमाडौं, साउन १७ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार

सुरक्षा गणमै फैलियो कोरोना, थप १७ सशस्त्र प्रहरीमा पुष्टि

काठमाडौं, साउन १७ । केही दिनयता प्रहरीमा कोरोना संक्रमण देखिन थालेको छ । काठमाडौं उपत्यकामा पनि दिनानुदिन प्रहरीमा कोरोना संक्रमण भेटन थालेको छ । कोरोनाभाइरसको संक्रमण नियन्त्रणको अग्रभागमा रहेर काम