Tag: कोरोना

चीनमा ‘कोरोना’पीडित थप ५२ जनाको मृत्यु, दक्षिण कोरियामा ११ जनाको ज्यान गयो

काठमाडौं, फागुन १४ । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ ‘कोरोना’ जीवाणु (भाइरस)का कारण मृत्यु भएको छ ।तीन हप्तादेखि दिनहुँ १०० भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ

कोरियामा कोरोनाले नेपाली उच्च जोखीममा: उद्धार गर्न सांसदको माग

काठमाडौं, फागुन १३ । दक्षिण कोरियामा कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहा रहेका नेपालीको उद्धारबारे प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई

कोरियामा कोरोना फैलिने क्रम बढ्दो क्रममा , ७ जनाको मृत्यु

काठमाडौं, फागुन १२ । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरेका छन् । तर पनि यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेको सोमबार प्राप्त समाचारमा

दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

काठमाडौं, फागुन ८ ।दक्षिण कोरियामा कोरोनाको त्रास बढेको छ । त्रासका कारण दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५

भक्तपुरका जनतामा कोरोनाको त्रास

काठमाडौं, माघ २९ । जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ। ब्यानरमा पाँच नारा लेखिएका छन्। गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट