Tag: कोरोना

आज थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२ हजार ९७२ पुग्यो

काठमाडौं, साउन २५ । नेपालमा आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब

कोरोना प्रभाव वाणिज्य विभागमा पनि ! रोकियो नयाँ फर्म दर्ताको काम

काठमाडौं , साउन २५ । कोभिड-१९ प्रभाव वाणिज्य विभागमा पनि देखिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आजबाट नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता रोकेको हो ।

९ प्रहरीसहित वीरगञ्ज थप ७५ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन २५ । नारायणी अस्पतालको प्रयोगशालामा हिजो राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि

भारतमा कोरोनाः संक्रमितको संख्या २१ लाख ५३ हजार नाघ्यो, मृत्यु कति ?

काठमाडौं, साउन २५ । भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४

थप ३७८ मा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो, ४ सय ९९ जना डिस्‍चार्ज

काठमाडौँ , साउन २४ । पछिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर

कोरोना समुदायमै फैलिएपछि बर्दियामा निषेधाज्ञा

काठमाडौं, साउन २४ । समुदायमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि बर्दियामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला स्तरमा बैंक कर्मचारी, जनप्रतिनिधि लगायत थुनुवामा समेत कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले

पर्सामा मेयरसहित ५५ जनामा कोरोना पुष्टि , ल्याबका कर्मचारी पनि संक्रमित

काठमाडौँ, साउन २४ । पर्साको बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा थप ५५ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा शुक्रबार अवेर राति गरिएको स्वाव परीक्षणमा बहुदरमाई नगरपालिका मेयर नितेन्द्र

यी हुन् काठमाडौँ उपत्यकामा संक्रमण देखिएका १३६ स्थान, तपाई बस्ने क्षेत्र कति सुरक्षित ?

काठमाडौँ, साउन २४ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये

उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं मात्र ९२ जना

काठमाडौं , साउन २३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा

दुई व्यापारीमा कोरोना पुष्टि, न्यूरोड र महाबौद्ध क्षेत्रको बजार बन्द

काठमाडौं, साउन २३ । न्यूरोडका दुई जना व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको छ। आज बिहान आएको रिपोर्ट अनुसार कपडा पसल सञ्चालन गर्दै आएका दुई व्यापारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

कोरोना ‘हव’ बन्दै वीरगञ्ज: ४४ प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा संक्रमण पुष्टि

काठमाडौं, साउन २३ ।वीरगञ्ज रगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट