Tag: कोरोना

राष्ट्र बैंकका कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं, साउन २९ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीलाई कोरोन पुष्टि भएको छ । उनले स्वास्थ्यमा समस्या आएपछि आफैले जचाउँदा कोरोना संकक्रमण पुष्टि भएको हो । संक्रमण

कोरोनाको जोखिममा प्रहरी:: मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, साउन २९ । कोरोना भाइरस सङ्क्रमणका कारण प्रहरी पनि जोखिममा परेको छ । विभिन्न ठाउँमा रहेका प्रहरीमा पनि पछिल्लो समय संक्रमण बढेको छ । उता हेटौँडामा समुदायस्तरमा सङ्क्रमण फैलिएसँगै

भारतमा एकैदिन ६१ हजार जना कोरोना सङ्क्रमित भेटिए, मृत्यु कति ?

काठमाडौं, साउन २८ । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित

नेकपा प्रदेश सांसदसहित ८ जनालाई कोरोना, सुर्खेतमा थप १९ जनामा पुष्टि

काठमाडौं, साउन २८ । धरानमा स्वाब संकलन गरिएकाहरुमध्ये थप ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। ती मध्ये धरानका मात्र ६ जना हुन् भने २ जना धरान बाहिरका हुन्। धरान

प्रचण्ड निवासका थप दुई जनामा कोरोना पुष्टि

काठमाडौं, साउन २८ । सात्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेको

कोरोना प्रकोपः१ करोड ३४ लाखभन्दा धेरैले जिते , मृतक र संक्रमित कति ?

काठमाडौं , साउन २८ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड ३४

कोरोना संक्रमणमा उच्च वृद्धि, काठमाडौँ उपत्यकामा थपिए १३४ संक्रमित

काठमाडौं, साउन २७ । काठमाडौँ उपत्यकामा आज पनि थप १३४ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १३४ जनामा कोरोना

कोरोनाबाट थप चार जनाको मृत्यु, आज थप ६३८ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, साउन २७ । नेपालमा कोरोनाभाइरसका कारण थप चार जनाको मृत्यु भएको र ६३८ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको

कोरोना महामारीः विश्वभर दुई करोड दुई लाख संक्रमित, मुत्यु कति ?

काठमाडौं, साउन २७ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार

कोरोनाको हटस्पट बन्दै वीरगञ्ज, थप ५५ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन २७ । कोरोनाको हटस्पट बन्दै गएको वीरगन्जमा आज ५५ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितहरुमा ३ जना बाराका र बाँकी ५२ जना पर्साका रहेका छन्

पर्सामा कोरोना संक्रमित २२ जना थपिए, संक्रमितको संख्या १ हजार ५०

काठमाडौं, २६ साउन । पर्सामा कोराना भाइरसको संक्रमण धेरै बढ्दै गएको छ । थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार

काठमाडौँ उपत्यकामा थपिए ९२ जना कोरोना संक्रमित, थप २ जनाको मृत्यु

काठमाडौँ, साउन २५ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर