Tag: कोरोना
कोरोना संक्रमणबाट एकैदिन आज २०३ जनाको मृत्यु, ८५२० मा संक्रमण पुष्टि
काठमाडौं , बैशाख ३१ । कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । यससँगै
कोरोनाबाट थप २१४ जनाको मृत्यु, ८९६० मा संक्रमण पुष्टि
काठमाडौं , बैशाख ३० । पछिल्लो २४ घण्टामा बिहीबार देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
एक करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित
काठमाडौं, बैसाख ३० । कोरोना संक्रमण उकालो लाग्दो क्रममा रहेकै बेला नेपालमा एक करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या
कोरोनाबाट आज थप १६८ जनाको मृत्यु , ९,३०५ जनामा संक्रमण , ४ हजार बढी निको भए
काठमाडौं , बैशाख २९ । पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ । यही अवधिमा
कोरोना कहरः बाँकेमा थप ११ सङ्क्रमितको मृत्यु
काठमाडौं, बैशाख २९ । बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को
कोरोनाबाट थप २२५ जनाको मृत्यु, ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि
काठमाडौँ , बैशाख २८ । नेपालमा थप ९४८३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९४८३ जना संक्रमित थपिएको जानकारी दिएको हो । अहिलेसम्म
कोरोना कहरः घटेन संक्रमण र मृत्युदर, ७० जिल्लामा निषेधाज्ञा
काठमाडौँ, बैशाख २८ । कोरोना भाइरसको संक्रमण बढेपछि ७० जिल्लामा निषेधाज्ञा जारी भएको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ७० जिल्लामा विस्तार भएको हो । त्यसमध्ये ६१
कोरोनाबाट आज एकैदिन १३९ जना संक्रमितको मृत्यु, ९ हजार २७१ जनामा संक्रमण पुष्टि
काठमाडौँ, बैशाख २७ । नेपालमा आज एकैदिन थप १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४
थप ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु
काठमाडौँ, बैशाख २६ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको
भारतमा एकैदिन ४ लाखभन्दा बढीमा कोरोना संक्रमण, थप ४१ सय ३३ को मृत्यु
काठमाडौँ, बैशाख २६ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ४२ हजार ३९८ पुगेको छ
यी हुन् कोरोना पोजेटिभ रिपोर्ट आएका २६ सांसद
काठमाडौं , बैशाख २६ । संसद्को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वाब संकलन गरिएका मध्ये ११।९७ प्रतिशतमा
कोरोना प्रकोपः उपत्यकामा आइसियु अभाव, पोखरा र झापा लगिए बिरामी
काठमाडौं , बैशाख २६ । काठमाडौं उपत्यकाका अस्पतालमा आइसियु अभाव भएपछि संक्रमितहरू हेलिकोप्टरबाट उपत्यकाबाहिर जाने गरेको पाइएको छ। शनिबार बाग्लुङका ४३ वर्षीय पुरुष उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टरबाट पोखरास्थित चरक