कोरोनाबाट थप २१४ जनाको मृत्यु, ८९६० मा संक्रमण पुष्टि

काठमाडौं , बैशाख ३० । पछिल्लो २४ घण्टामा बिहीबार देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्