Tag: कोरोना

नेपालमा एकैदिन ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि, ५० जनाको मृत्यु

काठमाडौं, बैशाख २४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः

अस्पतालले अक्सिजन उपलब्ध गराउन नसक्दा दुई सङ्क्रमितको मृत्यु

काठमाडौं ,बैशाख २४। अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा

कोरोनाबाट संसद सचिवालयका उपसचिव खनालको अस्पताल लैजाँदै गर्दा मृत्यु

काठमाडौं, बैसाख २४ । कोरोना भाइरस संक्रमणबाट संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको ज्यान गएको छ । संसद सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले केही दिनअघि स्वाब दिएका उपसचिव खनालमा

कोरोनाबाट आज एकैदिन ५४ जनाको मृत्यु, ९ हजार ७० संक्रमित थपिए

काठमाडौं , बैशाख २३ । पछिल्लो २४ घन्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार २० हजार ३६७ पीसीआर तथा ७७५ एन्टिजेन परीक्षण गर्दा सो संख्यामा

प्रतिनिधिसभाका चार सांसद र तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– २७ वैशाखमा हुने संसदको विशेष अधिवेशनलाई लक्षित गर्दै सांसद तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको छ । । यस मध्य प्रतिनिधिसभाका ४ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै

कोरोना संक्रमणबाट एकैदिन ५८ जनाको मृत्यु, ८ हजार ६५९ मा संक्रमण पुष्टि

काठमाडौं , बैशाख २२ । नोपलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ५८ जनाको मृत्यु भएको छ । यस्तै ८हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

कोरोना संक्रमणबाट एक दिनमै ५५ जनाको मृत्यु, ७ हजार ६६० जना संक्रमित थपिए

काठमाडौं, बैशाख २१ । गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ५५ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ९मंगलबार० अहिलेसम्मकै धेरै ५५ जनाको ज्यान

कैलालाीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु

काठमाडौं, बैशाख २१ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं

थप ७ हजार ४४८ जनामा कोरोना पुष्टि , ३७ जनाको मृत्यु

काठमाडौं , बैशाख २० । पछिल्लो २४ घण्टामा नेपालमा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर

बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, बैशख २० । बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको ज्यान गएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना सङ्क्रमणबाट खजुरा-७ की ३२ वर्षीया महिला, खजुरा(२ का

कोरोना संक्रमण १ हप्तामा १३६ प्रतिशतले वृद्धि

काठमाडौं , बैशाख २० । नेपालमा कोरोना संक्रमणको दर डरलाग्दो तरीकाले वृद्धि भइरहेको छ । वैशाख दोस्रो साताको तुलनामा तेस्रो सातामा संक्रमण १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।

कोरोनाबाट आज थप २७ जनाको मृत्यु, ७ हजार २ सय ११ जनामा पुष्टि

काठमाडौँ , बैशाख १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको